17th December | 2018 | Monday | 5:04:04 PM

मेलिना राईको गीतमा लत्रक्कै भिझिन् सोनिका (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Monday, 06 August, 2018 (10:21:00 PM)

मेलिना राईको गीतमा लत्रक्कै भिझिन् सोनिका (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका मेलिना राईले गाएको ‘बर्खाको पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

उक्त गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको स्वर रहेको छ ।

जीवन लुइँटेलको शब्द तथा राजेन्द्र बजगाइँको संगीत रहेको उक्त गीतको भिडियोमा सोनिका रोकायले अभिनय गरेकी छन् ।

 भिडियोमा सोनिकाको बोल्ड दृश्य रहेको छ । भिडियोमा सोनिकासँग सुरज श्रेष्ठले रोमान्स गरेका छन् ।


Views: 15

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)