21st October | 2018 | Sunday | 7:12:38 AM

काजोलको ‘हेलीकप्टर ईला’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

  POSTED ON : Tuesday, 07 August, 2018 (9:07:05 PM)

काजोलको ‘हेलीकप्टर ईला’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एजेन्सी । बलिउड अभिनेत्री काजोलको नयाँ फिल्म ‘हेलीकप्टर ईला’ प्रदर्शनमा आउन लागेको छ । उनी अभिनित फिल्म हेलिकोप्टर इलाको आइतबार ट्रेलर सार्वजनिक भएको थियो । 

सेप्टेम्वर ७ मा उनको हेलीकप्टर ईला प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक भएको ट्रेलरमा अभिनेत्री काजोल विभिन्न क्यारेक्टरमा देखिएकी छिन्। 

सार्वजनिक ट्रेलरमा स्टेज प्रस्तुतीमा देखिएकी काजोल (इला) पछि पुनः कलेज विद्यार्थीका रुपमा प्रस्तुत छिन्। 

अभिनेता अजय देवगनको निर्माण गरेको ‘हेलिकप्टर इला’ प्रदिप सरकारको निर्दशन रहेको छ। 



Views: 4