22nd August | 2018 | Wednesday | 1:31:51 AM

आलियाले भनिन् ‘ जुनसुकै समयमा पनि बिवाह गर्न सक्छु ’

  POSTED ON : Thursday, 09 August, 2018 (9:45:49 PM)

आलियाले भनिन् ‘ जुनसुकै समयमा पनि बिवाह गर्न सक्छु ’

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट हाल रणवीर कपुरको प्रेममा मग्न छिन् । 

बलिउडमा यस बिषयमा निकै चर्चा भईरहेको छ । आलिया र रणवीरको प्रेमसम्बन्धलाई लिएर दुबैका परिवार खुशी छन् । हाल यो जोडी नयाँ चलचित्र  ब्रम्हास्त्रको सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छन् । 

आलियाले आफ्नो बिहे  कुनै पनि समय हुनसक्ने बताएकी छिन् । उनले आफ्नो शुभचिन्तकलाई बिहे हुन् अझै केही समय लाग्ने र बिवाहपछि पनि अभिनयलाई निरन्तरता दिने जानकारी दिएकी छिन् । भारतीय रिपोर्टसले बिवाह कहिले गर्ने भनेर प्रश्न गरेपछि उनले जवाफ दिएकी हुन् ।