17th October | 2018 | Wednesday | 9:16:07 PM

आयो ‘छक्का पन्जा ३’को ट्रेलर (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Saturday, 22 September, 2018 (6:17:04 PM)

आयो ‘छक्का पन्जा ३’को ट्रेलर (भिडियोसहित)

चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै यसको प्रदर्शन मिति असोज २४ गते तय गरिएको छ ।

Views: 126