19th February | 2020 | Wednesday | 9:35:12 PM

शर्लिनको बोल्ड फोटो शुट

  POSTED ON : आश्विन १९, २०७५ (१:०६ PM)

शर्लिनको बोल्ड फोटो शुट

हिमालय टाइम्स । बोल्ड एक्ट्रेसको रुपमा परिचय बनाएकी शर्लिन चोपडाले फेरि अर्को बोल्ड भिडियो शुट गरेकी छिन् ।

उनको यो भिडियो अहिले भाइरल नै बनेको छ । उनले कपडा नलगाएको शरीरलाई एउटा टेडी वियरको सहायताले छेक्ने प्रयास गरेकी छिन् ।

शर्लिनले यसलाई आफ्नो इस्टाग्राम एकाउन्टमा शेयर गरेकी छन् । यसले उनलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ । यो भिडियोलाई १० लाख भन्दा बढीले हेरिसकेका छन् । 


Views: 360