20th September | 2019 | Friday | 9:26:09 AM

यी हुन् एसियाकै कामुक महिला

  POSTED ON : मंसिर २३, २०७५ (४:२० PM)

यी हुन् एसियाकै कामुक महिला

मुम्बई (एजेन्सी) । बेलायती म्यागेजिनले सार्वजनिक गरेको एसियाका कामुक महिलाको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छिन् । एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा सबैभन्दा धेरै भोट ल्याउँदै पर्न सफल भएकी थिइन् । 

भोटमा दीपिकाको कडा प्रतिस्पर्धा बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडासँग रहेको थियो । चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन् । यसपटक उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन् । तेस्रो स्थानमा निया शर्मा रहेकी छिन् ।


Views: 206