8th December | 2019 | Sunday | 9:23:31 AM

रेजिनालाई लाग्यो तीज

  POSTED ON : असार १, २०७६ (३:५९ PM)

रेजिनालाई लाग्यो तीज

नायिका रेजिना उप्रेती शनिबार काठमाडौंको रत्नपार्कमा तीज गीतको छायांकनको क्रममा नृत्य गर्दै । गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा रेजिनासँगै लोमस शर्मा र नवमोडल रेखा थापाको नृत्य रहेको छ । भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । 

तस्वीरः गोपिकृष्ण चापागाईं, हिटा


Views: 134

सम्बन्धित सामग्री:

ऋतिकको भावुक स्टाटस

एजेन्सी : मंसिर १९, २०७६ (१०:३८ AM)