20th February | 2020 | Thursday | 11:57:31 AM

अभिनेत्री दिया मिर्जाले सम्बन्ध विच्छेद गर्ने

  POSTED ON : श्रावण १६, २०७६ (५:३१ PM)

अभिनेत्री दिया मिर्जाले सम्बन्ध विच्छेद गर्ने

एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जाले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेकी छन् । उनले श्रीमान् शाहिल संघासँग साथ नबस्ने घोषणा गरेकी हुन् ।

उनले ट्वीटरबाट यस्तो घोषणा गरेकी हुन् ।  फ्यान र समर्थकलाई आफ्नो निर्णयको सम्मान गर्न आग्रह समेत गरेकी छन्।

उनले ट्वीटरमा आफू ११ वर्षको सहकार्य अब टुङ्गाउन लागेको जानकारी गराउँदै यो समयमा यात्रा गर्न सघाउने साथी र परिवारलाई धन्यवाद दिएकी छन्।

उनको विवाह सन् २०१४ को अक्टोबरमा भएको थियो।


Views: 134

सम्बन्धित सामग्री:

प्रमोदको धोकेबाज सार्वजनिक

: फाल्गुन ७, २०७६ (३:५९ PM)