20th January | 2020 | Monday | 11:29:01 AM

रंगशालालाई कबड्डीको ३ लाख

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७६ (१०:१९ AM)

रंगशालालाई कबड्डीको ३ लाख

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिमले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । चलचित्रको टिमबाट कलाकार विल्सन विक्रम राई र दयाहाङ राईले रंगशाला निर्माणका अभियान्ता तथा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सहयोगस्वरूप सो रकम हस्तान्तरण गरेका हुन् । 


Views: 80