19th November | 2019 | Tuesday | 2:48:21 PM

पिताम्वर दाहालको नयाँ देउसी गीत पूर्वेली भाकामा (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७६ (१२:५५ PM)

पिताम्वर दाहालको नयाँ देउसी गीत पूर्वेली भाकामा (भिडियोसहित)

काठमाडौं । पिताम्वर दाहालको स्वर, संगीत र शव्दमा नयाँ देउसी गीत बजारमा आएको छ ।

दिपावलीको आगमनसँगै बजारमा आएको ‘बर्षमा दिनको’ देउसी गीत कर्ण प्रिय भएको प्रतिक्रिया आउन थालेको छ । यसको छायाकंन पनि उत्कृष्ट रहेको चर्चा हुन थालेको छ । 

सोम मंग्रातीले निर्देशन गरेको उक्त देउसी गीतको संगीत संयोजन भने अशोक थापाले गरेका हुन् । पूर्वेली लयमा गाइएको उक्त देउसी गीतको सम्पादन म्याजिक भिडियो मिक्सले गरेको हो ।


Views: 359

सम्बन्धित सामग्री:

अनमोललाई छैन डर

हिमालय टाइम्स : मंसिर २, २०७६ (९:५८ AM)