30th May | 2020 | Saturday | 10:27:22 AM

गायक दुर्गेश थापाविरुद्ध उजुरी

  POSTED ON : कार्तिक ४, २०७६ (६:०२ PM)

गायक दुर्गेश थापाविरुद्ध उजुरी

काठमाडौं । छोटो समयमा युवामाझ गायनमा पपुलर बनेको गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ।

थापाले ल्याएको तिहारको गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको हो। 

उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो।

उनले ल्याएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादित तथा आलोचित बन्दै गएको छ ।


Views: 250