13th December | 2019 | Friday | 4:40:21 PM

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

  POSTED ON : कार्तिक २७, २०७६ (५:२९ PM)

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । 

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर,  निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् । 


Views: 303