Date:2017/10/24 |Tuesday

वसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई

Posted on April 20, 2017 | views: 69

काठमाडौँ । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेबापत यो वर्षको वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको आजको बैठकले उक्त न...

Read More

पाण्डेको ५ करोडमा अर्को चलचित्र

Posted on April 20, 2017 | views: 70

काठमाडौं । नेपाली चलचित्रको बजार फराकिलो हुँदै गएको छ । बजार फराकिलो भएसँगै चलचित्रमा लगानी गर्ने पनि बढ्दै गएका छन् । नेपाली बजारमा चलचित्रले राम्रो व्यापार गर्न थालेपछि लगानीकर्ताले पनि खुलेर लगानी ...

Read More

फेसन शोमा उषादेखि वर्षासम्म

Posted on April 20, 2017 | views: 67

काठमाडौं । सानेपास्थित इन्टरनेसनल क्लबमा ‘फेशन फ्युजन’ नामक एक भव्य फेसन शो सम्पन्न भएको छ । गरिब तथा पिछडिएका बालबालिकालाई सहयोग गर्दै ‘कोरोना नेपाल’ को सहयोगार्थ भएको उक्त फेसन शोमा महिला तथा पुरुष ...

Read More

‘झ्यानाकुटी’ छायांकन सकियो

Posted on April 20, 2017 | views: 58

काठमाडौं । चलचित्र ‘झ्यानाकुटी’ को छायांकन सकिएको छ । नायिका निशा अधिकारीले पहिलोपटक निर्माण गरेको यो चलचित्रको नेपालको धम्पुसमा सम्पूर्ण सिन खिच्दै छायांकन सकिएको हो । यो चलचित्रमा पहिलोपटक नायिका वे...

Read More

‘डोको’ ले दर्शकमाझ चिनायो

Posted on April 18, 2017 | views: 94

काठमाडौं । नेपाली चलचित्रक्षेत्रमा तीन दशक बढी बिताइसकेका कलाकार हुन् देशभक्त खनाल । नेपाली चलचित्र जगतमा देशभक्तको नाम अहिले पनि उत्तिकै चलेको छ । पछिल्लो समयका चल्तीका चलचित्रमा पनि उनको अभिनय देखिन...

Read More

क्षेत्रीलाई ‘राज्जा रानी’ को सहयोग

Posted on April 18, 2017 | views: 70

काठमाडौं । विसं २०४१ सालमा ‘विश्वास’ चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेर अहिलेसम्म डेढ सयभन्दा चलचित्रमा अभिनय गरिसकेका दीपक क्षेत्री यतिखेर घाँटीको समस्याले बिरामी परेका छन् । यसका साथै उनको उपचा...

Read More

दार्जिलिङमा ‘नेपाल–भारत काव्य उत्सव’

Posted on April 18, 2017 | views: 89

काठमाडौं । दार्जीलिङको विकट गाउँ लिङ्यिामा ‘नेपाल भारत काव्य उत्सव’ सम्पन्न भएको छ । साहित्यकार पारिजातको जन्मघरको भ्रमणका साथ बिजनबारी पुगेको नेपाली साहित्यकारहरूको एक प्रतिनिधिमण्डलले उत्सव सम्पन्न ...

Read More

कार्कीलाई राष्ट्रिय अभिनन्दन

Posted on April 18, 2017 | views: 81

काठमाडौँ । चलचित्रकर्मीलगायत बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई मंगलबार ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ ।  शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस...

Read More

पारिजात केन्द्रद्वारा सम्मान घोषणा

Posted on April 18, 2017 | views: 73

काठमाडौँ । पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ । ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ औं स्मृति दिवसका अवसर पारे...

Read More

क्षेत्रीलाई युकेबाट सहयोग

Posted on April 18, 2017 | views: 69

काठमाडौं  । नेपाली कलाकारिता क्षेत्रमा लामो समय बिताएका दीपक क्षत्री यतिखेर घाँटीको समस्याले उपचार गराइरहेका छन् । आर्थिक अभावको समाचार बाहिर आएपछि उनलाई संसारभरबाट सहयोग रकम आउने क्रम जारी छ । य...

Read More

‘रातो घर’ प्रचार–प्रसार सुरु

Posted on April 18, 2017 | views: 69

काठमाडौं । चलचित्र ‘रातो घर’ले प्रचार–प्रसारको सुरुवात गरेको छ । राजधानीमा सोमबार प्रेसमिट गर्दै ट्रेलर लन्च गरेसँगै चलचित्र युनिटले प्रचार–प्रसारको काम सुरु गरेको हो । सुरज सुब्बा नाल्बो निर्देशित चल...

Read More

मुसहर बस्तीबाट बिदा भए धुर्मुस–सुन्तली

Posted on April 18, 2017 | views: 86

काठमाडौैं । महोत्तरीस्थित मुसहर बस्तीमा ३ महिनामा घरबारविहीन ५३ मुसहर परिवारलाई घर बनाइदिएका दुई कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस–सुन्तली बिदा भएका छन् । उनीहरूलाई सोमबारदेखि उक्त...

Read More

ज्योति—रियाको युएई धमाका

Posted on April 17, 2017 | views: 107

युएई । नयाँ वर्ष २०७४ सालको अवसर पारेर युएईमा २ वटा कार्यक्रम सम्पन्न भएका छन् । नेपालमा कलाभन्दा पनि अङ्ग प्रदर्शन गरेर बढी विवादास्पाद बनेका दुई कलाकार ज्योति मगर र रिया श्रेष्ठले कार्यक्रममा धमाका ...

Read More

‘जियालो’ महा काव्यको लोकार्पण

Posted on April 17, 2017 | views: 83

दाङ । ‘जियालो’ महा काव्यको लोकार्पण गरिएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । महा काव्यको नेपाल संस्कृत विश्व विद्यालयका उप कुलपति प्राडा कुलप्रसाद कोइरालाले लोकार्पण गरेका हु...

Read More

जिग्री पाँडे प्रतिष्ठानले दृष्टिविहीनलाई घर

Posted on April 17, 2017 | views: 91

सप्तरी । जिग्री पाँडे प्रतिष्ठान नेपालले सप्तरीका तीन दृष्टिविहीन परिवारका लागि घर निर्माण कार्य सुरु गरेको छ । हास्य टेलिसिरियल भद्रगोलका दुई चर्चित पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री...

Read More

वन्यजन्तु सप्ताहमा चित्रकला प्रतियोगिता

Posted on April 16, 2017 | views: 94

काठमाडौँ । बाइसौँ वन्यजन्तु सप्ताहअन्तर्गत माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । ‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ गतेदेखि सुरु भएक...

Read More

धुर्मुसले पार्टी खोले नेता हेरेको हेरैः हरिवंश

Posted on April 15, 2017 | views: 105

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली) को नेतृत्वमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिमा एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण भयो । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्...

Read More

वैशाख २२ मा ब्ल्याक डायरी

Posted on April 15, 2017 | views: 75

काठमाडौं । चलचित्र ब्ल्याक डायरी यही वैशाख २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । क्याटभिजन प्रोडक्सन् प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्र वाइक स्टण्डको पाटो अत्यन्तै उल्लेखनीय र रोमाञ्चक रहेकाले आम...

Read More

मिसेस क्विनमा बालिका

Posted on April 15, 2017 | views: 61

काठमाडौं । मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाइनर बालिका अधिकारीले चुमेकी छन् । इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारेर बिहीबार राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिक...

Read More

यी हुन् वर्षका चर्चित चलचित्र

Posted on April 14, 2017 | views: 100

काठमाडौं । वर्ष ०७३ मा झण्डै ९० चलचित्र प्रदर्शनमा आए जसमध्ये कतिले दर्शकबाट राम्रो प्रतिक्रियाका साथै राम्रै व्यापार गरे त कतिले लगानीसमेत उठाउन सकेनन् । वर्षभरि हप्तैपिच्छे चलचित्रहरू हलमा लागिरहँदा...

Read More

‘छक्का पञ्जा २’ मा निश्चल—स्वस्तीमा पनि

Posted on April 14, 2017 | views: 86

काठमाडौं । दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा २’ मा चारजना कलाकार अनुबन्धित भएका छन् । विगत एक महिनादेखि यो सिनेमामा कलाकारको खोजी भइरहेको थियो । मंगलबार मात्रै यस सिनेमाका ल...

Read More

वर्षका सफल डेव्यु अनुहार

Posted on April 14, 2017 | views: 83

काठमाडौं । ०७३ सालमा थुप्रै नयाँ अनुहारलाई लिएर चलचित्र निर्माण भए । त्यससँगै कतिपय नयाँ अनुहारले गर्दा पनि चलचित्र राम्रा बने र व्यापार पनि राम्रै भयो तर कतिपय नयाँ अनुहारहरू चलचित्रमा खासै बिक्न भने...

Read More

रक्षा–नवीनको जोडी

Posted on April 13, 2017 | views: 71

काठमाडौं । चर्चित हास्य टेलिसिरियल भद्रगोलकी रक्षा श्रेष्ठले नवीन न्यौपानेसँग रिल जोडी बाधेकी छन् । उनलाई भद्रगोलका प्रेमी कुमार कट्टेल जिग्रीले नै नवीनसँग जोडी बाधिदिएका हुन् । गायक प्रमोद खरेलको गीत...

Read More

‘छक्का पञ्जा २’ लाई १ करोड

Posted on April 13, 2017 | views: 108

काठमाडौं । ‘छक्का पञ्जा २’ चलचित्र प्रदर्शन अगावै १ करोडमा बिक्री भएको छ । यस वर्षको सर्वाधिक चर्चामा र नेपाली चलचित्रक्षेत्रको इतिहासमा धेरै कमाउन सफल मानिएको चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेलको रूपमा...

Read More

‘लभ लभ लभ’ को तारिफ

Posted on April 13, 2017 | views: 68

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’ ले प्रिमियर शो बाट राम्रो प्रतिक्रिया पाएको छ । बुधबार राजधानीको ‘क्युज’ सिनेमा हलमा पत्रकार तथा चलचित्रकर्मीबीच गरिएको प्रिमियरमा दीपे...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं