Date:2017/08/21 |Monday

बर्थडे गल्स तापसी पन्नुका तस्बिर

Posted on August 01, 2017 | views: 37

हिमालय टाइम्स काठमाडौं । बलिउड जगतमा अभिनेत्रीका रुपमा अभिनयबाट नाम कमाएकी तापसी पन्नु १९८८ मा दिल्लीमा एक सिख परिवारमा जन्मिएकी हुन् । उनले भर्खरै जन्म दिन मनाएकी छिन् । पन्नुले बलिउडको फिल्ममा आउदै ...

Read More

आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली(भिडियोसहित)

Posted on August 01, 2017 | views: 49

काठमाडौं । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो....’ सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउसो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्...

Read More

रत्न शमशेरलाई दीर्घ साधना सम्मान

Posted on August 01, 2017 | views: 25

काठमाडौं । आउँदो साउन २२ गते हुन गइरहेको ‘म्युजिक खबर म्युजिक अवार्ड’ को छैटौं संस्करणमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिँदैछ । यसैबीच वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्युजिक...

Read More

‘लीला’ को समाज सेवा

Posted on August 01, 2017 | views: 12

काठमाडौं । आउँदो भदौ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘लीला’ सामाजिक कार्यमा अग्रसर भएको छ । चलचित्रको प्रचारप्रसारको शैलीको रूपमा ‘लीला’ युनिटले समाजसेवालाई रोजेको हो ।  आइतबार निर्मा...

Read More

एलजी सिने सर्कल फिल्म अवार्ड

Posted on August 01, 2017 | views: 15

काठमाडौं । गत वर्षबाट सुरु भएको ‘एलजी सिने सर्कल फिल्म अवार्ड’ को दोस्रो संस्करण यसवर्ष पनि हुने भएको छ । यही साउन २३ गते काठमाडौंमा आयोजना हुने यो अवार्ड २४ विधामा वितरण हुँदै छ । साथै अवार्डको उत्कृ...

Read More

‘रुद्रप्रिया’ मा मायाको गीत

Posted on July 31, 2017 | views: 20

काठमाडौं । नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ को अडियो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा रहेको ‘मेरो माया छ भने रुमाल चिनो देउ...’ बोलको गीतको अडियो मात्र सार्वजनिक गरिएको हो । यस...

Read More

‘फेस्टिबल अफ ग्लोबल’ मा नेपाली कलाकार

Posted on July 31, 2017 | views: 20

गोपिकृष्ण चापागाईं  काठमाडौं । विश्वभरिका चलचित्रकर्मी एक हुने फेस्टिबल हो ‘फेस्टिबल अफ ग्लोबल’ । यस फेस्टिबलमा विश्वभरिबाट चलचित्रसँग सम्बन्धित, कलाकार, निर्माता, निर्देशक, प्राविधिक लगायतको उपस...

Read More

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला

Posted on July 31, 2017 | views: 113

काठमाडौँ । नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला गरिएको छ । आफूलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गरि प्रतियोगीहरुको हौसला बढाउन आयोजकले आग्रह गरेको छ । सौन्दर्य प्रतियोग...

Read More

‘लेट मी डान्स स्कुल च्याम्प’ हुँदै

Posted on July 31, 2017 | views: 32

काठमाडौं। त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको संयुक्त आयोजनामा ‘लेट मी डान्स स्कुल च्याम्प’ प्रतियोगिता हुने भएको छ ।प्रतियोगितामा १५ वर्ष मुनिका बालबालिकाहरुले मात्र सहभागी हुन पाउने ...

Read More

‘नमुना नेपाल’ को नजिक धुर्मुस

Posted on July 30, 2017 | views: 45

हिमालय टाइम्स  काठमाडौं । १५ सय रोपनी जग्गामा पूरै नेपाल अट्ने हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस र सुन्तलीको महŒवाकांक्षी योजनानजिक पुगेको छ । केही समयअगा...

Read More

मेलिनाले ल्याइन ‘सुन्न सकिनँ’(भिडियोसहित)

Posted on July 30, 2017 | views: 34

काठमाडौं । गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘सुन्न सकिनँ‘’ बोल गीत तथा भिडियो सार्वजनिक भएको छ । राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्प...

Read More

एडमन्ड हिलारीको भूमिमा पहिलो पटक घन्कियो नेपाली लोक–रक

Posted on July 29, 2017 | views: 28

न्यूजिल्याण्ड । नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा आफूलाई प्रस्तुत गरेको छ । अनौठो प्राणी किवीको घर अर्थात् यो प्रशान्त महासागरकोसामुद्रिक टापुमा बसोबास गर्दैआएका नेपालीहरुको निम्ति यस किसिमको...

Read More

लेख्दै, गाउँदै, सिकाउँदै प्रमोद

Posted on July 29, 2017 | views: 33

प्रमोद निर्वाणको नाम लिनासाथ युवा जमातले उनको लोकप्रिय गीत ‘किन यसरी विनाअर्थले माया मा¥यौं...’ लाई सम्झिन्छ । युवाको त के कुरा, यो पक्तिकारले पनि प्रमोदको यो गीत वर्षौंदेखि सुन्दै आएको हो । यसका अतिर...

Read More

सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा गोकर्णमा सार्कका कलाकार

Posted on July 28, 2017 | views: 34

काठमाडौँ । शुक्रबारदेखि गोकर्णमा सुरु भएको सार्कका कलाकार सहभागी सार्क कला शिविरमा सहभागी बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गा...

Read More

प्रेमगीत-२ आक्रामक ओपनिङ, देशभर हलहरु ‘हाउसफूल’

Posted on July 28, 2017 | views: 42

काठमाडौं । प्रेमगीत २ नेपाली बक्सअफिसमा आक्रामक देखिएको छ । मुलुकका ८० पर्दामा पहिलो दिन शतप्रतिशत अकुपेन्सी रह्यो । खचाखच हलमा दर्शकले कलाकारसँगै सिनेमा हेरे, इन्जोए गरे अनि सुखद प्रतिक्रिया दिए । क्...

Read More

निमा रुम्बाको ‘ब्लक हिल सुज’को नयाँ भर्जन(भिडियोसहित)

Posted on July 27, 2017 | views: 64

काठमाडौं । करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको अत्याधिक चर्चित गित ‘ब्लक हिल सुज’को नया भर्जन हालै मात्र द मिड्नाइट राइडर्स ब्यान्डले सार्बजनिक गरेको छ । गायक रुम्बाले गाएको ‘ब्लक हिल सुज’ नि...

Read More

‘रुद्र’ प्रिमियरमा विश्व–साराको तारिफ

Posted on July 27, 2017 | views: 24

हिमालय टाइम्स काठमाडौं । यही आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’ ले बिहीबार गरिएको प्रिमियर शोबाट राम्रो प्रतिक्रिया पाएको छ । विश्व शर्मा, सारा र निखिल उप्रेतीको मुख्य भूमिका ...

Read More

देशविदेशमा चिनिन चाहन्छन् सन्दीप

Posted on July 27, 2017 | views: 21

काठमाडौं । सन् २०१५ का मिष्टर नेपाल विजेता सन्दीप पोखरेल दर्जन बढी फेसन सोका टपर हुन् । तीस बढी प्रतियोगीलाई पछि पार्दै उपाधि विजेता बनेका सन्दीपको करियरको ढोका यसै प्रतियोगिताले खोल्यो । प्रतियोगिताक...

Read More

पोखरा–बुटवलमा ‘प्रेमगीत २’

Posted on July 27, 2017 | views: 16

काठमाडौं । यही आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ ले राजधानीबाहिर पोखरा र बुटवलमा प्रिमियर शो गरेको छ । प्रिमियर शोबाट राम्रो प्रतिक्रिया आएको चलचित्र युनिटले बताएक...

Read More

‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

Posted on July 26, 2017 | views: 24

पोखरा । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।  पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार...

Read More

सुनिल–स्यारोनबीच मेलमिलाप

Posted on July 26, 2017 | views: 26

काठमाडौं । गएको साताबाट प्रदर्शनमा आएको चलचित्र ‘सायद २’ का निर्माता र यसै चलचित्रकि मुख्य नायिका स्यारोन श्रेष्ठ बीचको विवादलाई मेलमिलाप गरिएको छ । अभिनेत्रीले निर्मातामाथि दुव्र्यहारको आरोप लगाएपछि ...

Read More

नायिका गरिमा पन्तले नायक नवराज श्रेष्ठसँग किन गरिन् सुटुक्क बिहे ?

Posted on July 26, 2017 | views: 36

काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नवराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा प...

Read More

मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै(भिडियोसहित)

Posted on July 26, 2017 | views: 54

काठमाडौँ । परदेशी भूमिबाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन । सानै उमेरबाट आफूलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेनसुन्दास अन्ततः दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दि...

Read More

कलाकार डिना वाङ्देलको निधन

Posted on July 25, 2017 | views: 67

काठमाडौँ । वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा मंगलबार निधन भएको छ ।  मेनिन्जाइटिसका कारण ५५ वर्षको उमेरमा उनको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले...

Read More

उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र

Posted on July 25, 2017 | views: 29

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई सम्मान स्वरूप दिइने अवार्ड म्युजिक अवार्ड यसवर्ष पनि आयोजना हुँदैछ । म्युजिक खबर डटकमको आयोजनामा यह िसाउन २२ गते राष्ट्रिय नाचघर जमलमा हुने उ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं