Date:2017/10/24 |Tuesday

‘घामपानी’ सेन्सर पास

Posted on April 12, 2017 | views: 68

काठमाडौं । चलचित्र ‘घामपानी’ सेन्सर बोर्डबाट पास भएको छ । सेन्सर बोर्डले ‘घामपानी’ लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । ‘घामपानी’ का निर्...

Read More

क्षेत्रीलाई अमेरिकाबाट सहयोग

Posted on April 12, 2017 | views: 84

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका पुराना कलाकार दीपक क्षेत्री विगत केही समयदेखि घाँटीमा मासु पलाएर बोली बन्द हुने अवस्थामा पुगेका छन् । उनी अहिले आर्थिक अभावका कारण उपचारका लागि सहयोग जुटाइरहेका छन्...

Read More

प्रथम चन्द्रागिरी महोत्सव सुरु

Posted on April 12, 2017 | views: 492

काठमाडौं । राजधानीको गुर्जुधारामा मंगलबारबाट ‘प्रथम चन्द्रागिरी महोत्सव २०७३’ सुरु भएको छ । मंगलबार (चैत २९) देखि वैशाख ६ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन प्रधानमन्त्री पुष्मकमल दाहालले उद्घाटन गरे ।...

Read More

चलचित्र ‘तुयुमती’ जापानमा

Posted on April 11, 2017 | views: 71

काठमाडौँ । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगे...

Read More

रोनाल्डोकी पूर्वप्रेमिका आमा बनिन्

Posted on April 11, 2017 | views: 57

न्युयोर्क । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी पूर्वप्रेमिका इरिना सायेक आमा बनेकी छिन् । पछिल्ला दुई वर्षदेखि हलिउड अभिनेता ब्राड्ली कुपरलाई डेट गरिरहेकी इरिनाले केही हप्ताअघि मात्र पहिलो सन्तानलाई ...

Read More

महिला फिल्म फेस्टिभल

Posted on April 11, 2017 | views: 57

काठमाडौं । काठमाडौंमा १ दिने अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल आयोजना गरिएको छ । महिला फिल्म निर्माता तथा निर्देशकहरूको सशक्तीकरण गर्ने उद्देश्यका साथका महिला फिल्म फेस्टिभल आयोजना गरिएको हो । ...

Read More

प्रेमकथामा एलिशालाई एकलाख

Posted on April 11, 2017 | views: 57

काठमाडौं । चलचित्र ‘लभ लभ लभ’ को टिमले ‘आफ्नो प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस’ भन्दै एक महिनाअघि जारी गरेको घोषणाको फाइनल भएको छ ।  घोषणापछि थुप्रै कथा चलचित्र टिमले पायो जसमध्ये उ...

Read More

डेढ लाखको जुत्ता

Posted on April 10, 2017 | views: 96

काठमाडौं । आजभन्दा ३५ वर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले अहिलेसम्म पाँचसयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका छन् ।...

Read More

पोखरामा नेपथ्यको खुसीको आँशु

Posted on April 10, 2017 | views: 91

पोखरा । नेपथ्य ब्याण्डले गृहमैदानमा भब्य कन्सर्ट सम्पन्न गरेको छ । झण्डै चार वर्षको अन्तरालपछि आफ्नो गृहमैदानमा हजारौं दर्शकको अगाडि आफ्ना थुप्रै चर्चित गीत गाउँदै भव्य कन्सर्ट गरेको हो । पछिल्लो साता...

Read More

अनुपले घटाए ११ केजी तौल

Posted on April 10, 2017 | views: 80

काठमाडौं । नायक अनुपविक्रम शाही यतिखेर चलचित्र ‘कमलेको बिहे’ को छायांकनका लागि डडेल्धुरामा छन् । चलचित्रको छायांकन सुरु भएको करिब १० दिन भयो । छायांकन ५० प्रतिशत बढी काम सकिएको छ । चलचित्रको शीर्ष भूम...

Read More

श्रीगोपाल सिरपा (पुरस्कार) हनुमाननाचलाई

Posted on April 09, 2017 | views: 71

भक्तपुर । थिमि कला परिषद्ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको श्रीगोपाल कला सिरपा (पुरस्कार) यस वर्ष बाग्लुङ जिल्लाको परम्परागत हनुमान नाचलाई प्रदान गरेको छ ।  थिमि कला परिषद्ले आइतबार आयोजना...

Read More

मिस एक्नेस, बियोन्द ब्युटीको ताज प्रीज्मा खोसींलाई

Posted on April 09, 2017 | views: 67

हिमालय टाइम्स काठमाण्डौं । मिस एक्नेस, बियोन्द ब्युटीको अवार्ड प्रीज्मा खोसीले प्राप्त गरेकी छन् । आर्मी अर्फिसर क्लबमा  शनिबार सो प्रतियोगिता भएको थियो ।  उक्त कार्यक्रमका निर्णायक मण्डलमा ...

Read More

पाँडेले पिट्दा रमाइलो लाग्छ

Posted on April 09, 2017 | views: 83

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हास्य टेलिसिरियल ‘भद्रगोल’ का कलाकार गोविन्द कोइराला ‘जयन्ते’ नामबाट चर्चित छन् । भद्रगोलका मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) को भतिजको रूपमा...

Read More

कार्की फिल्मस् उद्घाटन

Posted on April 09, 2017 | views: 175

काठमाडौं । काठमाडौंको नेपालटारमा कार्की फिल्मस् प्रालिको उद्घाटन गरिएको छ । शनिबार नेपालटारको ए.वि. पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नेपालका चर्चित केही कलाक...

Read More

महफिलमा सुनिए कविहरू

Posted on April 09, 2017 | views: 76

काठमाडौं । शुक्रबार दिउँसो महफिल काव्यउपासनाको अर्को शृंखला सम्पन्न भएको छ । नयाँ वर्ष २०७४ को स्वागत र २०७३ लाई बिदाइ गर्दै उक्त शृंखला सम्पन्न भयो । बबरमहलस्थित ओलम्पिया कलेजको पुस्तकालय भवनमा सम्पन...

Read More

मिस मंगोल अब नयाँ शैलीमा

Posted on April 09, 2017 | views: 275

काठमाडौं । एक्सन ईन्टरटेनमेन्टले अबको ३ वर्ष नयाँ शैलीले मिस मंगोल गर्ने भएको छ । राजधानीमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रबन्ध निर्देशक अशोक प्यासी राईले परम्परागत ढाँचाभन्द...

Read More

भारतको नदिया जिल्लामा भानुभक्तको सालिक

Posted on April 08, 2017 | views: 60

काठमाडौँः मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर(पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।  कोलकातादेखि ४५ किलोमिटर दूरीमा पर्ने कल्याणी ...

Read More

खेल र संगीतका संगम

Posted on April 08, 2017 | views: 67

‘जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ .....’ भन्ने रोमान्टिक गीतमात्र होइन, ‘लोग्ने मान्छे भएर रुनु हुन्न रे ....’ जस्ता मर्मस्पर्शी र भावुक गीत गाउने योगेश्वर अमात्यको रोजाइ सांगीतिक क्षेत्र थिएन । संगी...

Read More

पोखरामा नेपथ्य

Posted on April 08, 2017 | views: 62

काठमााडौं । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पीडामा रहेका नेपालीलाई मनोरञ्जनका साथै सहायता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको ‘फेरि उठ्नेछ नेपाल’ अभियानअन्तर्गत शनिबार पोखरामा कन्सर्ट आयोजना हुन लागेको ...

Read More

नवौं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड

Posted on April 08, 2017 | views: 69

काठमाडौं । बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गरेको नवौं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको उत्कृष्ट ५ नोमिनेसन सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक का...

Read More

दोलखामा चलचित्र नगरी बन्ने पक्का

Posted on April 07, 2017 | views: 740

दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।  मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्च...

Read More

पारिवारिक माहोलले गायक

Posted on April 07, 2017 | views: 99

काठमाडौं । नेपाली पप गीत क्षेत्रमा डेढ दशकदेखि गीत गाउँदै आएका गायक हुन् सन्देश श्रेष्ठ । विशेषतः पप गीतसँगै रकपप गीत र आधुनिक गीतहरू बढी गाउने सन्देशले अहिलेसम्म ३० भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेक...

Read More

निखिललाई मूर्ति

Posted on April 07, 2017 | views: 103

काठमाडौं । नायक निखिल उप्रेतीले आफ्नो मूर्ति पाएका छन् । चलचित्र ‘राधे’ मा एक बेपत्ता नागरिक ‘राधे’ को रूपमा अभिनय गरेका निखिलले उनको अर्धकदको मूर्ति उपहार पाएका हुन् । चलचित्रको ट्रेलरमा पनि देखाइएको...

Read More

बैङ्कर्स नबनेर नायिका

Posted on April 07, 2017 | views: 55

काठमाडौं । नायिका वर्षा सिवाकोटी बिहीबारबाट २३ वर्ष पूरा गरी २४ वर्ष पुगेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आउने सपना नै नदेखेकी नायिका वर्षा सिवाकोटी यतिखेरकी सम्भावना बोकेकी नायिका हुन् । चलचित्र ‘न...

Read More

अनवरत संगीत यात्रामा नविन के

Posted on April 06, 2017 | views: 3186

काठमाण्डौं । नेपाली पप संगीतका आइकन लोकप्रिय गायक नविन के भट्टराईले पप संगीतमा ३०० जति गीत गाइसकेका छन् । उनि संख्यालाई भन्दा गुणलाई जोड दिनु पर्छ भन्ने मान्यता राख्दछन् । नविनले गाएका प्राय: सबै गीतह...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं