Date:2017/12/15 |Friday

फोटो फिचर- डाक्टर केसीको समर्थनमा प्रदर्शन

Posted on: August 05, 2017 | views: 127 |

हिमालय टाइम्स काठमाडौं । डाक्टर गोविन्द केसी आमरण अनशनमा बसेको १३ औं दिन भएको छ ।  त्रिबि शिक्षण अस्पतालमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र पूर्व प्रधान न्यायाधिश सुशिला कार्की लगायत माइतिघर देखि निकादिएको विरोध प्रदर्शनमा सहभागी भएकाहरु छन् ।

तस्बिरमा डाक्टर केसीको समर्थनमा जुलुसमा सहभागीहरु


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं