22nd July | 2018 | Sunday | 8:55:29 AM

डा. केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन

  POSTED ON : Saturday, 12 August, 2017 (7:14:16 PM)

डा. केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन

हिमालय टाइम्स काठमाडौं । डा. गोविन्द केसी चिकित्सा सम्बन्धि विभिन्न माग राख्दै अनशन बसेका छन् । 

उनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको विरोध जुलुस बानेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो ।

सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।