18th August | 2019 | Sunday | 3:21:33 AM

क्यान्सर रोगबाट बाँचेका बलिकाहरू

  POSTED ON : श्रावण १९, २०७६ (१२:०३ PM)

क्यान्सर रोगबाट बाँचेका बलिकाहरू

राजधानी काठमाडौंमा शनिबार आयोजित ‘सुदीप्त किड्स् क्यान्सर सर्भाइवर ¥याम्प वाक’ मा सहभागी क्यान्सर सर्भाइवर (क्यान्सर रोगबाट बाँचेका) बलिकाहरू ।

कार्यक्रममा ५० जनाभन्दा बढी बालिका सहभागी थिए । उनीहरु सबै क्यान्सर रोग लागेर उपचार गराई बाँचेका हुन् । यस्तो कार्यक्रम नेपालमा पहिलोपटक आयोजना भएको जनाइएको छ ।

तस्वीर : सुनिल शर्मा -हिटा 

Views: 33