राजधानी काठमाडौंमा शनिबार आयोजित ‘सुदीप्त किड्स् क्यान्सर सर्भाइवर ¥याम्प वाक’ मा सहभागी क्यान्सर सर्भाइवर (क्यान्सर रोगबाट बाँचेका) बलिकाहरू ।
कार्यक्रममा ५० जनाभन्दा बढी बालिका सहभागी थिए । उनीहरु सबै क्यान्सर रोग लागेर उपचार गराई बाँचेका हुन् । यस्तो कार्यक्रम नेपालमा पहिलोपटक आयोजना भएको जनाइएको छ ।
तस्वीर : सुनिल शर्मा -हिटा
Views: 98