22nd July | 2018 | Sunday | 12:48:21 PM

हर्ट अट्याक हुने यी हुन १० कारण

  POSTED ON : Thursday, 05 March, 2015 (10:43:00 AM)

हर्ट अट्याक हुने यी हुन १० कारण

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । कारण धुम्रपान वा सूर्ति सेवन उच्च कोलेस्टेरोल मधुमेह उच्च रक्तचाप अत्याधिक मदिरा सेवन व्यायामको कमी मोटोपना वंशाणुगत मानसिक तनाव खानपान ( चिल्लो, गुलिया र नुनिलो बढी)