Date:2017/10/24 |Tuesday

रुपन्देहीका १६ स्थानीय तहमा स्वास्थ्यकर्मी खटाईयो

Posted on July 12, 2017 | views: 90

रुपन्देही । जिल्लामा भएका स्थानीय तहमा जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले  स्वास्थ्यका कर्मचारीहरुलाई काजमा खटाएको छ ।  स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार रुपन्देहीका १६ बटै स्थानीयमा...

Read More

राजविराज र रुपनीका एकदर्जन औषधि पसल बन्द

Posted on July 12, 2017 | views: 50

राजविराज । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसल अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा...

Read More

मनमोहन अस्पतालको घटना छानबिन गर्न उच्चस्तरीय समिति

Posted on July 10, 2017 | views: 80

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।  अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरी...

Read More

सात किलोको ट्युमर झिकिएकी शीलाको मृत्यु

Posted on July 10, 2017 | views: 83

काठमाडौँ । कान्ति बाल अस्पतालमा गत मङ्गलबार पेटमा बढेको ट्युमर झिकिएकी १० वर्षीया बालिका शीला नेपालीको मृत्यु भएको छ ।  प्यूठान भेडाबारीकी आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति...

Read More

धूमपानका कारण क्यान्सर रोगी बढ्दै

Posted on July 10, 2017 | views: 998

काठमाडौं । काभ्रेपलाञ्चोक कोशीदेखाका ७१ वर्षीय ताराप्रसाद त्रिपाठी अहिले बिरामी छन् । उनलाई फोक्सोको क्यान्सर भएको छ । क्यान्सरको मुख्य कारण अत्यधिक धूमपान रहेको चिकित्सकले बताएका छन् ।  त्रिपाठी...

Read More

वीर अस्पतालमा टोमो थेरापी उपकरण जडान हुँदै

Posted on July 10, 2017 | views: 59

काठमाडौँ। वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ। जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो...

Read More

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की !

Posted on July 07, 2017 | views: 71

भक्तपुर । भक्तपुर जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको बताएका छन्।डा हरि केस...

Read More

अल्वानियामा ट्युमर र मुटुको रोगबाट धेरैको मृत्यु

Posted on July 05, 2017 | views: 62

तिराना(एजेन्सी) । मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ। इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको  प्रतिवेदनमा ...

Read More

बालिकाको पेटमा रहेको ७ केजीको ट्युमरको सफल शल्यक्रिया

Posted on July 05, 2017 | views: 87

हिमालय टाइम्स काठमाण्डौ । ६ जना डाक्टरको टोलीले झन्डै ३ घन्टा लगाएर ७ केजीको ट्युमरको शल्यक्रिया गरेका छन् । कान्ति बाल अस्पतालका चिकित्सकको टोलीले प्युठान घर भएकी १० बर्षिया बालिका शिला नेपालीको पेटम...

Read More

मनमोहन अस्पतालमा पत्थरी झिक्ने भन्दै मिर्गौला निकालिएकै हो त ?

Posted on July 05, 2017 | views: 63

काठमाडौँ । मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्स...

Read More

झाडापखालाबाट सिरहामा एकको मृत्यु, २५ जना सिकिस्त

Posted on July 04, 2017 | views: 46

लहान । दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ।झाडापखालबाट २५ जना सिकिस्त बिरामी परे...

Read More

राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केसी नियुक्त

Posted on July 03, 2017 | views: 56

भक्तपुर । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा. केदारनरसिंह केसीलाई नियुक्त गरेको छ । उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा ...

Read More

औषधी ब्यवसायी संघ कोशी शाखाको रक्तदान कार्यक्रम सम्पन्न

Posted on June 24, 2017 | views: 236

हिमालय टाइम्स काठमाडौं । नेपाल औषधी ब्यवसायी संघको ४४ औ स्थापना दिवसको अवसर पारेर कोशी अञ्चल शाखाले रक्तदानको कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबार विहानै देखि शुरु भएको रक्तदान कार्यक्रमा ४६ जना दाता...

Read More

किन गरियो चार औषधि पसलमा सिलबन्दी ?

Posted on June 22, 2017 | views: 126

काठमाडौँ । नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको ...

Read More

चिनी र टुथपेस्टबाट गर्भवती परीक्षणको सजिलो काइदा

Posted on June 21, 2017 | views: 89

हिमालय टाइम्स काठमाडौं । अब टुथपेस्ट तथा  चिनीबाट आफू गर्भवती भए नभएको सजिलै थाहा पाउन सकिने भएको छ । सरल तरिकाबाट महिलामा गर्भ रहे नरहेको थाहा पाउने भएपछि कसरी भन्ने जिज्ञासा हुनु स्वभाविक हो । ...

Read More

गर्भवतीले के खाने के गर्ने, के हो भारतमा यसको विवाद ?

Posted on June 20, 2017 | views: 82

नयाँदिल्ली(एजेन्सी) । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद सुरु भएको छ। सरकारी स्वास्थ्य ...

Read More

फेरि देखियो स्क्रब टाइफस, चारजनामा संक्रमण

Posted on June 20, 2017 | views: 70

रत्ननगर । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ ।  गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ल...

Read More

फेरि देखियो स्क्रब टाइफस, चारजनामा संक्रमण

Posted on June 20, 2017 | views: 40

रत्ननगर । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ ।  गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ल...

Read More

यसरी सुधार हुँदैछ क्यान्सर अस्पताल

Posted on June 20, 2017 | views: 65

चितवन। व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ। गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा वि...

Read More

जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित

Posted on June 19, 2017 | views: 55

जाजरकोट । जाजरकोटमा पोषण संवेदनशील कार्यक्रमका लागि ९२ लाख रकम विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७३/७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको ज...

Read More

प्राकृतिक आयुर्वेदिक पोलिक्लिनिक कोटेश्वरमा

Posted on June 18, 2017 | views: 42

हिमालय टाइम्स काठमाडौं । कोटेश्वरमा प्राकृतिक आयुुर्वेदिक पोलिक्लिनिक अस्पताल शनिबारबाट सञ्चालनमा अएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्पताल उद्घाटन गरेका हुन् । प्राकृतिक तरिक...

Read More

ढाडको मासु काटेर स्तन

Posted on June 16, 2017 | views: 95

काठमाडौं । क्यान्सरका कारण स्तन काटेर फालिएका महिलाका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले शारीरिक सौन्दर्य फर्काउनका लागि नयाँ विकल्प ल्याएको छ । क्यान्सका कारण क...

Read More

डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु, सयौं विरामी

Posted on June 14, 2017 | views: 69

डोल्पा । डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु भएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको हो । भाइरल ज्वरोकै कारण मुड्केचु...

Read More

बुटबलका अधिक मासु पसल मापदण्ड विपरित

Posted on June 12, 2017 | views: 56

रुपन्देही । बुटबलमा संचालित मासुपसलहरुले न्यूनतम मापदण्ड पुरानगरि सञ्चालन भएको पाईएको छ । जसको कारण उपभोक्ताको स्वास्थ्यमा समस्या देखिन थालेको छ । वाणिज्य कार्यालय भैरहवा  ईलाका प्रश्सासन कार्याल...

Read More

एच.आई.भि.उपचार गर्नेको डाटा अडिट

Posted on June 11, 2017 | views: 87

रुपन्देही । लुम्बिनी अञ्चल अस्पतालको ए.आर.टी.(एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट  एच.आई.भि.उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिटगर्ने कार्य लुम्बिनी अञ्चल अस्पताल र ए.एच.एफ.नेपालको ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं