Date:2017/08/22 |Tuesday

बीएण्डसीमा स्वाइनफ्लुको उपचार गरिने

Posted on August 10, 2017 | views: 20

झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ। स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै ...

Read More

शिशुका आँखामा टल्किने गिर्खो ! खतरा हुन सक्छ !

Posted on August 10, 2017 | views: 36

काठमाडौं । सिरहा घर भएकी तामाङ थरकी एक बालिका जन्मेको १४ महिनामै दायाँ आँखाको बीच भागमा सेतो गिर्खा देखियो । केही दिन त अभिभावकले त्यो गिर्खामा त्यति चासो दिएनन् । गिर्खा बढ्दै गएपछि उनका अभिभावकले अस...

Read More

सरकारी चिकित्सक पनि आन्दोलित

Posted on August 10, 2017 | views: 28

हिमालय टाइम्स काठमाडौं । अनशनरत प्राडा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकहरूले मुलुकभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिवि शिक्ष...

Read More

स्वाइनफ्लुबाट मृत्यु हुनेको संख्या १० पुग्यो

Posted on August 09, 2017 | views: 34

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनल...

Read More

डा. केसीको जीवन रक्षाका लागि सरकारी चिकित्सकको हातमा कालोपट्टी

Posted on August 09, 2017 | views: 54

हिमालय टाइम्स काठमाडौं । डा. गोविन्द केसीको मागको विषयमा देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले समर्थन जनाएका छन् । डा. केसी चिकित्सा क्षेत्रमा देखिएको विकृतिको सुधारको माग राख्दै ११ ...

Read More

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्य, १०० स्वाइनफ्लुका बिरामी भेटिए

Posted on August 07, 2017 | views: 20

चितवन । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको मृत्यु ...

Read More

सगरमाथा अञ्चल अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो, चिकित्सक अभाव

Posted on August 07, 2017 | views: 15

सप्तरी । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको सम...

Read More

डा. केसीको अनशन : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

Posted on August 07, 2017 | views: 10

हिमालय टाइम्स काठमाडौं । सांसदहरूले ११ औं पटक आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीको माग सरकारले सम्बोधन गर्न चासो नदेखाएको भन्दै आलोचना गरेका छन् । उनीहरूले अविलम्ब माग सम्बोधन गर्न सरकारको ध्यानाकर...

Read More

स्वास्थ्यमन्त्रीको ३६ बुँदे प्रतिबद्धता

Posted on August 07, 2017 | views: 8

हिमालय टाइम्स काठमाडौं । मन्त्री पोखरेलले ३६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै कार्यान्वयनका लागि ७ दिनभित्र समय तालिकासहितको कार्ययोजना ल्याउने जानकारी दिए । संविधानमा व्यवस्था भएका निःशुल्क स्वास्थ्...

Read More

कहिले सुरु हुन्छ रोल्पा जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा ?

Posted on August 06, 2017 | views: 22

रोल्पा । सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन। जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएक...

Read More

फोटो फिचर- डाक्टर केसीको समर्थनमा प्रदर्शन

Posted on August 05, 2017 | views: 60

हिमालय टाइम्स काठमाडौं । डाक्टर गोविन्द केसी आमरण अनशनमा बसेको १३ औं दिन भएको छ ।  त्रिबि शिक्षण अस्पतालमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र पूर्व प्रधान न्यायाधिश...

Read More

पाल्पामा स्वाइन फ्लुबाट एक जनाको मृत्यु

Posted on August 05, 2017 | views: 28

पाल्पा । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लुका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको बल्खुस्थित बयोदा अस्...

Read More

डा. केसीलाई अनसन तोड्न तीन दलका शीर्ष नेताको आग्रह

Posted on August 04, 2017 | views: 54

हिमालय टाइम्स काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक सत्याग्रह आन्दोलनमा रहेका डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सिंहद...

Read More

सुत्केरी बिदा छ महिनासम्म पु¥याउने

Posted on August 04, 2017 | views: 51

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ ।  जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्...

Read More

२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

Posted on August 04, 2017 | views: 35

चितवन। नेपालका २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लाम...

Read More

उपत्यका भन्दा बाहिर जान चाहदैँनन्, छात्रवृत्तिका चिकित्सक

Posted on August 04, 2017 | views: 29

काठमाडौँ । सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन्। त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्...

Read More

आज अनशनको १२ दिन, डा केसीको स्वास्थ्य बिग्रिंदै

Posted on August 04, 2017 | views: 31

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।  अनशनको ११ औँ दिन बिहीबार उनलाई रगतमा इलेक्ट्रोलाइट्सको कमी, शरीरमा अम्लि...

Read More

स्क्रब टाइफसको संक्रमण बढ्दो

Posted on August 03, 2017 | views: 44

धनगढी । मुसामा लाग्ने एक प्रकारको किर्ना नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।  सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४...

Read More

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने अझै ज्ञान छैन अभिभावकलाई

Posted on August 03, 2017 | views: 39

काठमाडौँ। ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन। सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ। एक घण्टाभित...

Read More

अमरगढीलाई कुपोषणमुक्त नगर बनाउने

Posted on August 03, 2017 | views: 50

डडेल्धुरा । कुपोषित बालबालिकाको संख्यामा कमी ल्याउन अब डडेल्धुरमा स्थानीय तहले बजेट छुट्याउने भएका छन् । स्थानीयस्तरबाटै योजना बनाई पाँच वर्षभित्र अमरगढी नगरपालिकालाई कुपोषणमुक्त नगर बनाउन जनप्रतिनिधि...

Read More

डा. केसी पक्षले भन्यो-‘कर्मकाण्डी वार्ताको औचित्य छैन’

Posted on August 03, 2017 | views: 27

हिमालय टाइम्स काठमाडौं । चिकित्सा शिक्षा सुधार ऐन पारितका विषयमा सरकारी पक्षले ठोस धारणा दिन नसकेको भन्दै अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारबीचको वार्ता भंग भएको छ । लगातार पाँचपटकसम्म भएको वा...

Read More

विश्व स्तनपान सप्ताह सुरु

Posted on August 02, 2017 | views: 38

काठमाडौं । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह सुरु भएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको संयुक्त सहकार्यमा स्तनपान सप्ताह मनाइँदै छ ।  थापाथलीस्थित प्र...

Read More

औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ

Posted on August 01, 2017 | views: 28

बर्दिवास । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।”  महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक...

Read More

कसरी बच्ने मौसमी रुघाखोकीबाट ?

Posted on July 31, 2017 | views: 43

काठमाडौँ । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ। दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ। इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसब...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं