Date:2017/11/23 |Thursday

नियमित योग गर्नोस्, रोग भगाउनोस्

Posted on March 23, 2017 | views: 95

म्याग्दी । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उनी न...

Read More

जोखिममा मात्र उपचारका लागि आइपुग्छन् क्षयरोगका बिरामी

Posted on March 23, 2017 | views: 197

रोल्पा । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा...

Read More

क्षयरोगीको संख्या बढ्दै

Posted on March 23, 2017 | views: 235

काठमाडौं । क्षयरोगका विरामीहरुको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोग दिवसका सन्दर्भमा बुधबार राजधानीमा पत्रकार सम्मेलनमा...

Read More

न्यूरोसाइन्स सोसाइटी नेपालको दोश्रो सम्मेलन हुँदै

Posted on March 22, 2017 | views: 343

न्यूरोसाइन्स सोसाइटी नेपालको दोश्रो सम्मेलन आगामी मे महिनाको ३ र ४ तारिखमा ललितपूरको खुमलटारमा रहेको नास्टमा हुने भएको छ  ।  उक्त सम्मेलनमा स्वदेशी न्यूरो विशेषज्ञ तथा छिमेकी राष्ट...

Read More

निक साइमन्स पुरस्कार जनस्वास्थ्य निरीक्षक श्रेष्ठलाई

Posted on March 22, 2017 | views: 113

काठमाडौँ । ग्रामीण स्वास्थ्यको समग्र गुणस्तर तथा पूर्वाधार विकासमा उत्कृष्ट योगदान दिएबापत सन् २०१६ को निक साइमन्स पुरस्कार प्युठान जिल्ला, बरौला स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक बालगोपाल...

Read More

डाउन सिन्ड्रोमको प्रचारका लागि पदयात्रा

Posted on March 21, 2017 | views: 127

काठमाडौँ । ‘मेरो आवाज, मेरो समुदाय’ भन्ने मूलनाराका साथ ‘बार्हौँ वल्र्ड डाउन सिन्ड्रोम’ दिवसको अवसरमा मंगलवार पदयात्रा गरिएको छ । डाउन सिन्ड्रोम समाज नेपालले आयोजना गरेको उक्त पदयात्रा रत्नपार्कस्थित ...

Read More

सरुवा रोग अस्पतालको आफ्नै फार्मेसी

Posted on March 21, 2017 | views: 84

काठमाडौँ । झाडापखालाको महामारी फैलिएपछि ८३ वर्षअघि स्थापित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमवारदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।  अस्पतालका निर्देशक डा रमेश खरेलले स...

Read More

विश्व स्वास्थ्य ‘मुख’ दिवश

Posted on March 20, 2017 | views: 250

इटहरी । विश्व स्वास्थ्य मुख दिवशको अवसर पारेर सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा वृहत जनचेतना ¥याली निकालिएको छ ।  इटहरी उपमहानगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट निकालिएको जनचेतन...

Read More

स्वास्थ्य संस्था कानुनी दायरामा आउने म्याद सकियो

Posted on March 19, 2017 | views: 108

काठमाडौँ । अवैधरुपमा सञ्चालन भएका निजी स्वास्थ्यसंस्थालाई स्वास्थ्य मन्त्रालय मातहतको जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन फागुन मसान्तसम्म दिएको म्याद सकिए पनि नयाँ निवेदन आउने क्रम जारी छ । ...

Read More

सोमबार मुख स्वास्थ्य दिवस मनाइँदै

Posted on March 19, 2017 | views: 274

काठमाडौँ । नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा आगामी सोमबार (मार्च २०) का दिन विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ ।  विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको ज...

Read More

नर्सका समस्या समाधान गर्न उपसमिति

Posted on March 16, 2017 | views: 90

काठमाडौँ ।नर्सको व्यवस्थापन, रोजगारी र पेसागत सुरक्षा लगायत विभिन्न समस्या समाधान गर्न नेपाल नर्सिङ परिषद्ले विभिन्न उपसमिति बनाएर काम गर्ने भएको छ ।  परिषद्का नवनियुक्त अध्यक्ष प्रा गोमादेवी नि...

Read More

हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

Posted on March 14, 2017 | views: 80

धनगढी । कैलालीमा यही चैत ५, ६ र ७ गते हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको छ ।  अभियान अन्तर्गत दुई वर्ष उमेरमाथिका आठ लाख १८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि ख...

Read More

रत्नपार्क लगायत चार ठाँउमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

Posted on March 14, 2017 | views: 137

काठमाडौँ । जनसंख्या तथा वातावरण मन्त्रालय र अन्तर्रा्ष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ ।  धुलोका कण ...

Read More

अब इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

Posted on March 14, 2017 | views: 147

काठमाडौँ। सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था मंगलवारदेखि लागू गरेको छ । मन्त्रिपरिषद्को माघ ६ क...

Read More

साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु

Posted on March 12, 2017 | views: 98

पर्वत । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौं चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ ।सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि प...

Read More

रुकुममा ६० जना एचआइभी संक्रमित

Posted on March 10, 2017 | views: 105

रुकुम । रुकुम जिल्लामा एचआइभी संक्रमितको सङ्ख्या ६० पुगेको छ ।  जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  जिल्लामा पछिल...

Read More

झापामा विपन्नलाई निःशुल्क उपचारको सिफारिस

Posted on March 10, 2017 | views: 103

बनियानी । विभिन्न सात प्रकारका जटिल रोग लागेका चार सय २२ जना विपिन्न नागरिकलाई निःशुल्क उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरेको छ ।  चालु आर्थिक वर्षको असार १७ गतेदेखि फागुन २३ ग...

Read More

वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

Posted on March 10, 2017 | views: 88

काठमाडौँ । यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।  विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण...

Read More

गुणस्तरहीन खानेकुराका कारण मृत्यूहुनेको डरलाग्दो तथ्यांक

Posted on March 09, 2017 | views: 132

काठमाडौँ । प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन ...

Read More

एन्टी रेबिज भ्याक्सिन अभाव

Posted on March 09, 2017 | views: 102

वीरगन्ज । प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्...

Read More

पानी पिउन अल्छी मिर्गौलालाई सास्ती

Posted on March 08, 2017 | views: 107

काठमाडौँ । “बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौँ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ । पछिल्लो समय ...

Read More

इन्फुलएन्जाबाट सर्तक रहन अपिल

Posted on March 08, 2017 | views: 105

डुम्रे । तनहुँ जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ ।  जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तन...

Read More

‘एम्बुलेन्स’ निर्देशिका लागू गरिने

Posted on March 08, 2017 | views: 105

–कल्पना पौडेल  काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्दे्शिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्दे्शिका २०७३’ ल्याउन ल...

Read More

सोह्रवर्षदेखि चिकित्सकविहीन स्वास्थ्य केन्द्र

Posted on March 08, 2017 | views: 107

बैतडी । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दर...

Read More

निजामती अस्पतालको क्षमता विस्तार गरिने

Posted on March 07, 2017 | views: 90

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ ।  चीन सरकारले सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं