Date:2017/11/23 |Thursday

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप कार्यक्रम प्रभावित

Posted on March 04, 2017 | views: 90

धनगढी । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन ।  कैलालीमा शनिवार र आइतवार जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खु...

Read More

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

Posted on March 04, 2017 | views: 115

काठमाडौँ । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ ।  तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा...

Read More

मोबाइलबाटै गर्भवतीलाई सन्देश

Posted on March 03, 2017 | views: 93

त्रिशूली । यहाँका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ ।  यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका ...

Read More

स्वास्थ्य संस्थाको गुणस्तर प्रमाणीकरण गर्न परिषद् गठन हुने

Posted on March 03, 2017 | views: 104

काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद् गठन गर्ने भएको छ । प्रत्येक व्यक्तिको स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि परिषद् गठन गर...

Read More

अनुहार चम्किलो बनाइराख्ने सजिलो उपाय

Posted on March 03, 2017 | views: 185

हामीले दिनको तीन–चार पटकसम्म अनुहार सफा पानीले धुने गर्नु पर्छ, जसले हावाबाट अनुहारमा आएको धुलोलाई सफा गर्दछ । डन्डिफोरलाई निर्चोनु कदापी हुदैन । दैनिक दुई लिटरभन्दा बढी पानी पिउने गर्नु पर्दछ । मसलाद...

Read More

दुव्र्यसनीविरुद्धको जिम्मा आमाहरुलाई

Posted on March 03, 2017 | views: 124

बलेवा । बागलुङ लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेक...

Read More

स्वास्थ्यकर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

Posted on March 03, 2017 | views: 97

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले छैटौँ तहका पुल दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को यही फागुन ११ गतेको बैठकले सो निर्णय गरेको थियो । विगत के...

Read More

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार

Posted on March 03, 2017 | views: 90

गोरखा । अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एन...

Read More

काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला

Posted on March 02, 2017 | views: 132

काठमाडौँ । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ ।  अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ललितपु...

Read More

अनावस्यक मोटोपन घटाउने सरल उपाय

Posted on March 02, 2017 | views: 102

आजकाल शारीरिक सुखसुविधा र मिष्ठान्न खानेकुराका कारण शरीर अनावस्यक मोटो भएर हैरान भएका मानिस प्रशस्त भेटिन्छन् । यसर्थ खानामा निगरानी राख्नु पर्दछ । हामीले खानाखाँदा उचित समय र उचित प्रकारको खानेकुराको...

Read More

नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद् स्थापना हुने

Posted on March 01, 2017 | views: 99

काठमाडौं । प्रत्येक व्यक्तिको स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ ।  परिष...

Read More

महिलाले राति सुत्दा ब्रा लगाउनु कति बेफाइदा

Posted on March 01, 2017 | views: 376

आजकल बजारमा सस्तो देखि महंगो विविध प्रकारका ब्रा पाउन सकिन्छ । महंगो ब्राको आफ्नै खाले विशेषता हुन्छ । महंगो ब्राले महिलाको स्तनको आकार र बनावटलाइ सुरक्षित राख्दछ ।  कामुक देखिन चाहने महिलाले टाइ...

Read More

लमजुङमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

Posted on March 01, 2017 | views: 124

लमजुङ । लमजुङमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले घटना सार्वजनिक भएको हो ...

Read More

असुरक्षित गर्भपतन बढ्दै

Posted on March 01, 2017 | views: 94

बेसीसहर । जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजन...

Read More

क्यान्सरको उपचार सेवा थप विस्तार हुने

Posted on February 28, 2017 | views: 138

काठमाडौं । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ ।  मन्त्रिपरिषद्ले नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गर...

Read More

दुर्गम गाउँमा सेनाद्वारा स्वास्थ्य शिविर

Posted on February 28, 2017 | views: 94

लमजुङ । नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरि...

Read More

टेरेनन् व्यवसायीले सूर्तीजन्य पदार्थ निर्देशिकालाई

Posted on February 27, 2017 | views: 129

काठमाडौँ । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका ...

Read More

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता

Posted on February 26, 2017 | views: 119

काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल ना...

Read More

क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली

Posted on February 26, 2017 | views: 74

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ ।  हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो । चीन सरकारले एसियाकै ...

Read More

विश्वका ३० करोड बालबालिका तीब्र बिषाक्त सास फेर्छन्

Posted on February 25, 2017 | views: 129

काठमाण्डौं । हिजोआज विश्वका करिब तीस करोड बालबालिका तीब्र बिषाक्त स्थितिमा रहेको वायुमण्डलमा सास फेर्न बाध्य रहेको तथ्य संयुक्त राष्ट्र सङ्घीय वालवालिका कोष (युनिसेफ)ले हालै जनाएको छ ।  यस्तो बिष...

Read More

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

Posted on February 24, 2017 | views: 157

बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा ...

Read More

भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

Posted on February 23, 2017 | views: 120

भोजपुर । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । हात्तीपाइले रोग निवारणसम्बन्धी अन्तरक्रियामा यस्तो जान...

Read More

पुरुष डाक्टरसँग उपचारका लागि खुलेर कुरा गर्दैनन् महिलाहरु

Posted on February 22, 2017 | views: 91

जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढ...

Read More

अस्तव्यस्त क्यान्सर अस्पताल अब सुधारको बाटोमा

Posted on February 21, 2017 | views: 100

चितवन । कर्मचारीको गुटबन्दी र कमाउ धन्दाका कारण अस्तव्यस्त बन्दै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब सुधारको दिशातर्फ अघि बढेको छ । स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरी अस्पताल सुधारक...

Read More

रक्त सञ्चार केन्द्र सञ्चालनमा आएन

Posted on February 21, 2017 | views: 93

बाजुरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको समन्वयमा हुन लागेको रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । गएको असारबाट सञ्चालनमा आउने भनिएको निर्धारित समयको नौ महिना बितिसक्दा पनि सञ्च...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं