Date:2017/11/23 |Thursday

तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त

Posted on January 13, 2017 | views: 127

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प...

Read More

साढे पाँच हजारले लिए प्रसूति सेवा

Posted on January 13, 2017 | views: 383

झापा । झापामा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साढे पाँच हजार जनाले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि पुससम्मको छ महिनामा पाँच हजार ५४० जनाले सेवा लिएको जिल्ला जनस्वास्थ...

Read More

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

Posted on January 13, 2017 | views: 84

म्याग्दी । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य...

Read More

गर्भवती खोज्न गाउँ चाहार्दा ......

Posted on January 12, 2017 | views: 100

नुवाकोट । गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ?  अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको म...

Read More

राप्ती आँखा अस्पतालमा अत्याधुनिक सेवा सुरु

Posted on January 12, 2017 | views: 92

दाङ । दाङमा राप्ती आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको छ । राप्ती आँखा अस्पताल विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्...

Read More

नसर्ने रोगको जोखिम बढ्दै

Posted on January 11, 2017 | views: 97

काठमाडौँ । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले बुधवार स्वास्थ्य म...

Read More

स्वास्थ्य मन्त्रालयद्वारा औषधि खरिद गर्न पत्रचार

Posted on January 10, 2017 | views: 97

काठमाडौं। स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ । निःशुल्क अत्यावश...

Read More

कहाँ हराउँछ ग्रामीण क्षेत्रमा जाने औषधि ?

Posted on January 10, 2017 | views: 63

मुगु । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाएको औषधि बीच बाटोमा नै हराउने गरेको पाइएको छ । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणलाई ७० प्रकारका, प्राथमिक स...

Read More

मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या

Posted on January 10, 2017 | views: 76

पाल्पा । दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ । दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहेकासेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा सम...

Read More

एचआइभी एड्स सङ्क्रमितको मृत्युदर बढ्यो

Posted on January 10, 2017 | views: 85

मोरङ । नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ । स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । राष्ट्रिय एचआइभी एड्स महा...

Read More

३५ अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

Posted on January 09, 2017 | views: 114

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ३५ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये ३५ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त...

Read More

बोनम्यारो पीडित क्षेत्रीलाई करिब रु दुई लाख सहयोग

Posted on January 09, 2017 | views: 82

म्याग्दी । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा पोर्चुगलमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग ग...

Read More

रुपन्देहीका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु

Posted on January 09, 2017 | views: 108

रुपन्देही । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । स्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्...

Read More

पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क गर्न निर्देशन

Posted on January 07, 2017 | views: 272

काठमाडौं । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुख...

Read More

२८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम

Posted on January 07, 2017 | views: 142

नवलपरासी । नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ । राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पश...

Read More

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

Posted on January 06, 2017 | views: 92

काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ । अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नय...

Read More

बिपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकलाई निजीमा काम गर्न रोक लगाइने

Posted on January 06, 2017 | views: 104

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालम...

Read More

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

Posted on January 04, 2017 | views: 86

काठमाडौँ । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ ।  बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको...

Read More

महिला स्वास्थ्य सुधारमा प्रगति

Posted on January 04, 2017 | views: 94

काठमाडौँ । समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धन कार्यक्रमले महिलाको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति गरेको एक अध्ययनले पुष्टि गरेको छ । बेलायतस्थित लिबरपुल जोन मुर विश्वविद्यालय र ग्रीनतारा ट्रष्टले...

Read More

पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

Posted on January 03, 2017 | views: 111

पर्वत । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।  सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो ।  जिल्ला अस्पतालमा सुत्केरी ...

Read More

बाँकेमा मातृ मृत्युदर बढ्दो

Posted on January 03, 2017 | views: 97

बाँके । बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस...

Read More

अस्पतालको सेवा सुचारु गराउन निर्देशन

Posted on December 28, 2016 | views: 73

पोखरा । गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अस्पतालको सेवा सुचारु गर्न निर्देशन दिए...

Read More

कास्कीमा स्वास्थ्य बिमा दर्ता सुरु

Posted on December 27, 2016 | views: 94

पोखरा । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले मंगलवारदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबह...

Read More

‘खुशी हुनुस्, क्यान्सरलाई जित्नुस्’

Posted on November 30, 2016 | views: 138

पार्वती थापामगर काठमाडौं । तपाईं क्यान्सर रोगबाट पीडित हुनुहुन्छ र अब के बाँचिएला, जीवन यसै खेर गयो भन्ने चिन्तामा हुनुहुन्छ भने त्यसलाई खुशीको बलले पराजित गर्नुस् । रोगलाई पराजित गर्न खुशी हुन र हा...

Read More

साठी प्रतिशत घरैमा सुत्केरी

Posted on November 29, 2016 | views: 52

काठमाडौँ । घरमै सुत्केरी हुने समस्याका कारण अझ पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा ग...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं