Date:2017/11/23 |Thursday

पर्वतमा १९ जना एचआइभी सङ्क्रमित

Posted on November 29, 2016 | views: 51

पर्वत । एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । ज...

Read More

मोरङमा १३८ नयाँ कुष्ठरोगी भेटिए

Posted on November 29, 2016 | views: 59

मोरङ । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए। गत वर्ष मोरङ...

Read More

रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा

Posted on November 28, 2016 | views: 59

काठमाडौँ । नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको स्वर...

Read More

पारिश्रमिक नपाएको गुनासो

Posted on November 27, 2016 | views: 57

पुस्कर भण्डारी डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दासमेत आफ्नो एक महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । युनिसेफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्या...

Read More

इको र इसीजी सेवा निःशुल्क

Posted on November 27, 2016 | views: 88

पुरन साह जनकपुर । जनकपुर उपमहानगरपालिका र ग्रामीण भेगका करिब तीन सय बिरामी एवं सर्वसधारणले निःशुल्क मुटु परीक्षण गराएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी काठमाडौं मुटु रोग विशेषज्ञ ड...

Read More

विपन्न नागरिक औषधि उपचार सेवा लिने ३३ हजार भन्दा बढी

Posted on November 27, 2016 | views: 60

काठमाडौँ। स्वास्थ्य सेवा विभागबाट आर्थिक वर्ष २०७२/७३ को विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगका नयाँ र पुराना गरी ३३ हजार ४८८ बिरामीले सेवा लिएका छन् । देशभरका विभिन्न ३१ वटा अस्पतालबाट एक ...

Read More

आयुर्वेद केन्द्र चिकित्सकविहीन

Posted on November 27, 2016 | views: 59

झापा । यहाँका क्षेत्रीयस्तरका आयुर्वेद केन्द्र चिकित्सकविहीन छन् । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय अन्तर्गत सात क्षेत्रीयस्तरका उपचार केन्द्र सञ्चालनमा छन् । सरुवा भई अन्यत्र जाँदा र कतिपयमा दरब...

Read More

जिल्ला अस्पतालमा फोहरको डङ्गुर

Posted on November 26, 2016 | views: 58

सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु पछिल्लो समय दुर्गन्धित बन्दै गएको छ । चार दिनदेखि बुबाको उपचारका क्रममा अस्पतालमा रहेका टाक्सिन्दु सोलुखुम्बुका छप्ते शेर्पा भन्छन् “बुबा त बिरामी हुनुभयो, म पनि ...

Read More

एक्सरे सेवा बन्द हुँदा बिरामीलाई समस्या

Posted on November 25, 2016 | views: 47

राजेन्द्रबहादुर सिंह बझाङ । बझाङको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पतालमा रहेको एक्सरे सेवा बिग्रिँदा, बिरामी मर्कामा परेका छन् । दुई सातादेखि सरकारी अस्पतालको एक्सरे सेवा बिग्रेपछि, बिरामीले चर्को ...

Read More

गाउँघर क्लिनिक सरकारलाई हस्तान्तरण

Posted on November 25, 2016 | views: 55

धादिङ । दक्षिणी धादिङको जीवनपुर – ७ भदौरेचौरमा निर्मित गाउँघर क्लिनिक जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा कोसोक नेपालले निर्माण गरेको भवनको साँचो...

Read More

प्रचारप्रसार हुन नसक्दा डेङ्गुको खतरा

Posted on November 25, 2016 | views: 44

वीरगन्ज। सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको...

Read More

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटुको सफल शल्यक्रिया

Posted on November 23, 2016 | views: 52

भक्तपुर । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्र...

Read More

स्वास्थ्यमन्त्रीको पहिलो महिनाको तलब उपचार कोषलाई

Posted on November 22, 2016 | views: 49

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा...

Read More

स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर

Posted on November 22, 2016 | views: 76

काठमाडौँ । सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ । मन्त्...

Read More

आँखा उपचार केन्द्रद्वारा एम्बुलेन्स सेवा

Posted on November 22, 2016 | views: 51

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाटमा अवस्थित आँखा उपचार केन्द्रले सोमबारदेखि औपचारिक एम्बुलेन्स सेवा सुरु गरेको छ । ७० औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा प्रदान गरिएको उक्...

Read More

जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु

Posted on November 21, 2016 | views: 50

जाजरकोट । यहाँको जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताए । सेवाका लागि आवश्यक आधुनिक ...

Read More

खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना

Posted on November 21, 2016 | views: 53

खोटाङ । दिक्तेल नगरपालिका–१४ स्थित खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले स्वास्थ...

Read More

मन्त्रालयको अनुगमनपछि निजी क्लिनिक दर्ता गर्ने बढे

Posted on November 20, 2016 | views: 52

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्यालयमा दर्ता गराउने बढेका छन् । एक साताअघिबाट ...

Read More

सेती अञ्चल अस्पतालमा मन्त्रालयको परिपत्र कार्यान्वयन हुन सकेन

Posted on November 20, 2016 | views: 60

धनगढी । अस्पतालको बहिरङ्ग सेवा अपराह्न ५ बजेसम्म खुला गरेर सर्वसाधारणलाई उपचार सेवा दिन गरिएको परिपत्र सेती अञ्चल अस्पताल धनगढीमा अझै कार्यान्वयन हुन सकेको छैन । दिनमा थोरै समय मात्र ओपिडी सेवा खुल...

Read More

अफिनको अध्यक्षमा पुनः वसन्त चौधरी

Posted on November 19, 2016 | views: 44

काठमाडौँ । निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनको अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन भएका छन् । अफिनको १९औँ साधारणसभाले अल्का अस्पताल...

Read More

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

Posted on November 19, 2016 | views: 46

काठमाडौँ । कर्णाली अञ्चलका बालबालिकामा हुने कडाखालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा अञ्चलभरिका ५० वटा स्वास्...

Read More

उपत्यकामा शुक्रबार ३२ ओटा स्वास्थ्य संस्थाहरुमा अनुगमन

Posted on November 19, 2016 | views: 49

हिमालय टाइम्स काठमाडौं । स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौ उपत्यकामा शुक्रबार ३२ ओटा निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन् । अनुगमन गरिएका मध्ये काठमाडौका पाँच ओटामा र ललितपुरका दुई ...

Read More

भोलेन्टियर राख्ने कार्य बन्द गरौँ –स्वास्थ्यमन्त्री

Posted on November 18, 2016 | views: 41

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि निजी वा सरकारी अस्पतालले नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन्। शुक्रवार निजी अस्पतालको छाता सङ्गठन ‘एसोसियसन अफ प्रा...

Read More

दुर्गमका स्वास्थ्य संस्था खाली गरेर स्वास्थ्यकर्मीको सरुवा

Posted on November 18, 2016 | views: 43

जाजरकोट । जाजरकोटका दुर्गमका स्वास्थ्य संस्था खाली बनाएर स्वास्थ्यकर्मीको सरुवा गरिएको छ । विगतमा झाडापखाला र स्वाइनफ्लुको महामारी फैलिएका पैक, नायकवाडा र रग्दा गाविसका स्वास्थ्य संस्था नै खाली हुन...

Read More

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

Posted on November 18, 2016 | views: 47

चितवन । चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो । पूर्वी चितवनको खैरहनी न...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं