Date:2017/08/21 |Monday

स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

Posted on October 24, 2016 | views: 29

झापा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी परेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी परेका जिल्ला जनस्वास्थ्य का...

Read More

नवजात शिशुको मृत्युदर घटेन

Posted on October 23, 2016 | views: 33

पाल्पा । गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन । गत आर्थिक बर्षमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको ...

Read More

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

Posted on October 23, 2016 | views: 38

रत्ननगर । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ । रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास...

Read More

पूर्वाधार अभावमा क्यान्सर उपचार प्रभावित

Posted on October 22, 2016 | views: 37

मोरङ । पूर्वाधार अभावमा विराटनगरको कोसी अञ्चल अस्पतालमा एक वर्ष अघि सुरु गरिएको क्यान्सर रोगको उपचार प्रभावित बनेको छ । पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा ...

Read More

रोग लुकाएर बस्छन् जाजरकोटका महिला

Posted on October 21, 2016 | views: 42

जाजरकोट । यहाँको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन्। १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उहाँले समयमै गतिलो ...

Read More

नेपालमा बर्सेनि क्यान्सरका बिरामी थपिँदै

Posted on October 20, 2016 | views: 31

चितवन । नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीको सङ्ख्या थपिँदै गएको छ । देशभरका अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्ले सुरु गरिएको क्यान्सर रजिस्ट्रिमा यो सङ्ख्य...

Read More

अस्पताललाई उपकरण सहयोग

Posted on October 20, 2016 | views: 35

म्याग्दी । बेनीस्थित जिल्ला अस्पताललाई एक अमेरिकी संस्थाले श्वासप्रश्वासको माध्यमबाट बिरामीलाई बेहोस बनाउने जनरल एनेस्थेसिया उपकरण सहयोग गरेको छ । निक साइमन इन्स्टिच्युटले १३ लाख रुपैयाँ पर्ने उपकर...

Read More

आमाबाट बच्चामा सर्ने सङ्क्रमण शून्यमा झारिने

Posted on October 20, 2016 | views: 26

रोल्पा (रासस)। रोल्पा जिल्लाका गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । सोका लागि हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्ने कार...

Read More

सिकलसेल परीक्षण गराउने बिरामीको सङ्ख्यामा वृद्धि

Posted on October 19, 2016 | views: 34

कैलाली (रासस) । पश्चिम–तराईका थारु समुदायमा मात्र देखा परेको सिकलसेल जाच्ने उपकरण आएको केही दिनमै सिकलसेल परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सुदूरपश्चिममै पहिलो पटक कैलालीको सेती...

Read More

अब अस्पताल छिर्दा नाक थुन्नु पर्दैन

Posted on October 18, 2016 | views: 41

नारायण ढुङ्गाना रत्ननगर (रासस) । मध्ये क्षेत्रकै सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा प्रवेश गर्दा बेलाबेलामा मास्क लगाएर हिँड्नुपथ्र्यो । मास्क नहुनेले केही समय ...

Read More

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोग उपचार सेवा सुरु

Posted on October 18, 2016 | views: 37

भक्तपुर । मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मगंलबारदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ । केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ मुट...

Read More

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

Posted on October 17, 2016 | views: 38

चितवन । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्ष...

Read More

मध्यपश्चिममा आँखाका विरामी बढे

Posted on October 17, 2016 | views: 35

नेपालगन्ज । नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको सम...

Read More

कैलालीमा सरुवा रोगको सङ्क्रमण

Posted on October 16, 2016 | views: 29

कैलाली । सेती अञ्चल अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी अचानक बढेका छन् । दसैँ सुरु भएसँगै सेती अञ्चल अस्पतालमा मात्रै दैनिक २०० को हाराहारीमा रुघा खोकी र ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको सेती ...

Read More

प्रसूति जाँच गर्नेको सङ्ख्या घट्दो

Posted on October 15, 2016 | views: 29

बैतडी । सुदूरपश्चिममा अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा संस्थामा गई प्रसूति जाँच गर्नेको सङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७१÷७२ मा सुदूरपश्चिममा त्यस्ता सुत्केरी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेक...

Read More

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

Posted on October 06, 2016 | views: 34

चितवन । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला रु मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान ...

Read More

जाजरकोट जिल्ला अस्पतालको अवस्था खस्कँदै

Posted on October 06, 2016 | views: 38

हेमन्त केसी जाजरकोट । पचास श्ययामा रुपान्तरण भएको जाजरकोटको जिल्ला अस्पतालमा सामान्य उपचारका लागि जिल्लावासी उपचारका लागि हजाराँै खर्च गरेर जिल्ला बाहिर जानु नपर्ने हो । तर, जाजरकोटको जिल्ला अस्पतालक...

Read More

मापदण्ड विपरीत ल्याब सञ्चालनमा

Posted on October 05, 2016 | views: 28

रूपन्देही (रासस) । रूपन्देहीमा मेडिकल ल्याब मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । कतिपय ल्याब जिल्ला जनस्वास्थ्य कार्यलयमा दर्तासमेत भएका छैनन् । सरकारी मापदण्ड बमोजिम प्रत्येक प्रयोगशाला कोठा प्रर्या...

Read More

नसर्ने रोगको उपचार सम्बन्धी कार्यक्रम सुरु

Posted on October 05, 2016 | views: 33

धनगढी । नसर्ने रोगको बचावट तथा रोकथाम सम्बन्धी कार्यक्रम सरकारले कैलालीवाट सुरु गरेको छ । यो कार्यक्रम देशमै पहिलो पटक सुरु गरिएको बताइएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक समारोहबीच उक्त कार...

Read More

कालीगण्डकीमा आइसियु सेवा सुरु

Posted on October 05, 2016 | views: 34

कावासोती । नवलपरासीको कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालले जिल्लामै पहिलोपटक आइसियु सेवा सुरु गरेको छ । नेपालमै निजी क्षेत्रको पहिलो अस्पतालका रुपमा स्थापित कालीगण्डकी अस्पताल समुदायिक अस्प...

Read More

सेती अञ्चल अस्पतालमा डायलसिस सेवा सुरु

Posted on October 05, 2016 | views: 32

धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक य...

Read More

क्षयरोगका बिरामीलाई परामर्श

Posted on October 04, 2016 | views: 35

भक्तपुर। क्षयरोग भएर औषधि सेवन गरिरहेका बिरामीलाई नियमित औषधि सेवन गर्न र क्षयरोग लाग्न नदिनेबारेमा मनोपरामर्श दिन थालिएको छ । नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बारेमा बिरामीलाई मनोपरामर्श प्...

Read More

जोगबुढामा एआरटी सेन्टर स्थापना

Posted on October 04, 2016 | views: 38

हिमालय टाइम्स डडेल्धुरा । डडेल्धुराको भित्री मधेसस्थित जोगबुढामा पहिलोपटक एआरटी सेन्टरको स्थापना गरिएको छ । भित्री मधेसमा एआईभी संक्रमितहरुको संख्या डडेल्धुराका अन्य स्थानभन्दा बढी भएकाले औषधिमा एचआई...

Read More

ग्रामीण क्षेत्रमा मोतियाबिन्दु रोग बढ्यो

Posted on October 03, 2016 | views: 34

बर्दिवास। महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दामा आँखामा मोतियाबिन्दुको रोग बढेको छ । ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सामाजिक सङ्घ संस्था एवम् अस्पतालले आय...

Read More

बेलायती अधिराजकुमारीद्वारा आँखा अस्पताल अवलोकन

Posted on October 02, 2016 | views: 37

काठमाडौँ । बेलायती अधिराजकुमारी बिट्रिकाले तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छिन् । बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आइतवार बिहान आँखा अस्पतालमा पुगेर आँख...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं