Date:2017/10/24 |Tuesday

औषधिका रुपमा जडीबुटीको प्रयोग बढ्दो

Posted on November 04, 2016 | views: 44

काठमाडौँ । औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएको छ । बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ । विभागका प्रव...

Read More

५१ जिल्लामा औषधि खरिद

Posted on November 04, 2016 | views: 48

काठमाडौँ । बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् । ‘‘अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै चाँडो औषधि खरिद भएको छ, सम्भवतः मन्त्रालयले पहिलो...

Read More

एचआइभी सङ्क्रमितका लागि एआरटी केन्द्र

Posted on November 04, 2016 | views: 44

बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र एआरटी सञ्चालनमा आएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि ...

Read More

मुस्ताङ अस्पतालमा उपकरण थप

Posted on November 04, 2016 | views: 41

मुस्ताङ । जिल्ला अस्पताल मुस्ताङमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले डेलिभरी बेड, रगत एनालाइजर, डिजिटल अक्सिजन कन्सन्टे«टर मेसिन जस्ता उपकरण थप गरिएक...

Read More

एक सय ४८ बालबालिकामा कडा खालको कुपोषण

Posted on November 03, 2016 | views: 40

बैतडी । बैतडीमा ‘कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन भएको तीन महिनाभित्र तीन हजार ४१५ बालबालिकामा पोषण स्थितिबारे जाँच गरिएकामा १४८ जनामा कडा खालको कुपोषण देखिएको छ । विभिन्न गा...

Read More

८०२ घर डेङ्गु पोजेटिभ

Posted on November 03, 2016 | views: 43

चितवन । चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८०२ घर डेङ्गु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेङ्गु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियानका...

Read More

दुर्गममा स्वास्थ्य चौकी

Posted on November 02, 2016 | views: 38

गोरखा । चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोध...

Read More

बाँके र बर्दियामा थप डेङ्गुका बिरामी

Posted on October 30, 2016 | views: 36

काठमाडौँ । बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम...

Read More

पर्वत जिल्ला अस्पतालमा औषधि अभाव

Posted on October 30, 2016 | views: 35

पर्वत । पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् । सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटा...

Read More

पानीमा हैजाको कीटाणु

Posted on October 29, 2016 | views: 39

धादिङ । उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमु...

Read More

म्याग्दीमा सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला

Posted on October 29, 2016 | views: 45

म्याग्दी । घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टा...

Read More

म्याद गुज्रेका औषधिसहित स्वास्थ्यकर्मी पक्राउ

Posted on October 29, 2016 | views: 42

राजविराज । सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गावि...

Read More

बकलौरी खोपयुक्त गाविस

Posted on October 29, 2016 | views: 38

इटहरी । बकलौरी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । अठार हजार जनसङ्ख्या भएको सो गाविसको इलाका स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो स्वास्थ्य चौकीलाई साढे १६ कट्ठा जमिन निःशुल्क प्रदान गर्न...

Read More

झाडापखालाबाट एकको मृत्यु, ५२ जना सिकिस्त

Posted on October 28, 2016 | views: 44

महोत्तरी । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक...

Read More

स्वास्थ्य चौकीलाई जग्गादान

Posted on October 28, 2016 | views: 42

म्याग्दी । ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन ...

Read More

झापामा डेङ्गु नियन्त्रणका लागि विशेषज्ञ टोली

Posted on October 27, 2016 | views: 42

झापा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ ...

Read More

सरकारी अस्पतालद्वारा फार्मेसी सञ्चालन

Posted on October 26, 2016 | views: 40

चितवन । भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । यहाँको अस्पताल बाहिर औषधि पसल...

Read More

स्वास्थ्य बिमा अनिवार्यःमन्त्री थापा

Posted on October 26, 2016 | views: 48

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँगको भेटमा मन्त्री थापाले आधारभूत...

Read More

‘स्तन क्यान्सरको नेपालमै राम्रो उपचार’

Posted on October 26, 2016 | views: 57

पार्वती थापामगर ललितपुर । स्तन क्यान्सरको उपचार नेपालमै सम्भव रहेकाले यो रोग लाग्ने वित्तिकै आत्तिनु नपर्ने विज्ञहरूले बताएका छन् । सोमबार स्तन क्यान्सर जनचेतना महिनाको अवसरमा नेपाल क्यान्सर अस्पताल ...

Read More

डेँगुबाट त्रसित नहुन स्वास्थ्य मन्त्रालयको आह्वान

Posted on October 25, 2016 | views: 46

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सतर्क हुन तर त्रसित नहुन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्...

Read More

औषधिमा कालोबजारी

Posted on October 24, 2016 | views: 46

पार्वती थापामगर काठमाडौं । नेपालमा सरकारी अस्पतालमै औषधिमा सयौं गुणामा कालोबजारी भइरहेको एक अध्ययनले देखाएको छ । प्रारब्ध मिडियाद्वारा केही समयअघि सरकारी अस्पतालमा गरिएको अध्ययनले यस्तो देखाएको हो । ...

Read More

स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

Posted on October 24, 2016 | views: 36

झापा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी परेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी परेका जिल्ला जनस्वास्थ्य का...

Read More

नवजात शिशुको मृत्युदर घटेन

Posted on October 23, 2016 | views: 39

पाल्पा । गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन । गत आर्थिक बर्षमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको ...

Read More

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

Posted on October 23, 2016 | views: 44

रत्ननगर । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ । रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास...

Read More

पूर्वाधार अभावमा क्यान्सर उपचार प्रभावित

Posted on October 22, 2016 | views: 44

मोरङ । पूर्वाधार अभावमा विराटनगरको कोसी अञ्चल अस्पतालमा एक वर्ष अघि सुरु गरिएको क्यान्सर रोगको उपचार प्रभावित बनेको छ । पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं