Date:2017/11/23 |Thursday

चितवनमा मात्र ३०९ जनामा स्वाइनफ्लु भेटियो

Posted on September 01, 2017 | views: 98

रत्ननगर  । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्व...

Read More

थप सात जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम

Posted on August 30, 2017 | views: 69

हिमालय टाइम्स काठमाडौं । सरकारले थप सात जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम लैजाने तयारी भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले यस्तो कार्यक्रम ल्याउन...

Read More

सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

Posted on August 29, 2017 | views: 61

सोलुखुम्बु । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ ।गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स...

Read More

झापामा युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो

Posted on August 28, 2017 | views: 117

बिर्तामोड  । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको ...

Read More

डा. गोविन्द केसीको पुनः आन्दोलन थाल्ने चेतावनी

Posted on August 27, 2017 | views: 102

हिमालय टाइम्स काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै ११ पटक  आमरण अनशन बसिसकेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेश...

Read More

अब नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन

Posted on August 27, 2017 | views: 88

काठमाडौँ । हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ ।  म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्म...

Read More

पाँचजना डेङ्गुका बिरामी फेला

Posted on August 26, 2017 | views: 88

दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।  अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गु...

Read More

अधिकांश औषधि पसल दर्ताविनै सञ्चालन

Posted on August 25, 2017 | views: 95

म्याग्दी । मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरूपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चा...

Read More

बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

Posted on August 22, 2017 | views: 97

हिमालय टाइम्सकाठमाडौं । बाढीप्रभावित ३० जिल्लामा झाडापखाला, आउँ, डाइफाइड जस्ता सरुवा रोगबाट महामारी फैलिन नदिन स्वास्थ्य शिविर चलाउने र औषधि व्यवस्थापन गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

Read More

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग

Posted on August 21, 2017 | views: 78

काठमाडौँ। नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।  संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका ल...

Read More

प्रहरी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’

Posted on August 21, 2017 | views: 70

काठमाडौँ। नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ । स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको सोमबार प्रहरी महानिरीक्षक प्रका...

Read More

स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा खटिन स्वास्थ्यमन्त्रीको निर्देशन

Posted on August 20, 2017 | views: 67

गौशाला । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन्।  जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर मन्त्री प...

Read More

रुकुममा चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

Posted on August 20, 2017 | views: 71

रुकुम । रुकुमका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ। ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ। अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य क...

Read More

भारतको स्वतन्त्रता दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Posted on August 20, 2017 | views: 311

हिमालय टाइम्स काठमाडौं । भारतको ७१ औं स्वतन्त्रता दिवसका अवसरमा शनिबार राजधानीस्थित चन्द्रागिरि नगरपालिका, बलम्बुमा मधुमेह (सुगर) रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रक्षामन्त्री भ...

Read More

यथास्थितिमा चिकित्सा विधेयक अघि नबढाइयोस्

Posted on August 20, 2017 | views: 71

हिमालय टाइम्स काठमाडौं । प्रा.डा. गोविन्द केसीले यथास्थितिमा चिकित्सा शिक्षा विधेयक अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित लामो समयदेखि दबाबमूलक कार्यक्रम गर्दै आ...

Read More

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

Posted on August 19, 2017 | views: 76

जुम्ला। जुम्लाका ग्रामीण क्षेत्रका आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन्। तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन...

Read More

मैनबत्तीको भरमा उपचार

Posted on August 19, 2017 | views: 188

बझाङ । जिल्ला अस्पताल बझाङमा निरन्तर दुई सातादेखि विद्युत सेवा अवरुद्ध भएपछि साँझ मैनबत्ती बालेर बिरामीको उपचार भइरहेको छ ।  सुर्मा गाउँपालिकामा रहेको सुर्मादेवी विद्युतगृहको बाँध बाढीले बगाएपछि ...

Read More

डेङ्गुबाट पर्सामा १२ जना प्रभावित

Posted on August 18, 2017 | views: 72

वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोका कारण पर्सामा चार महिलासहित १२ जना प्रभावित भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, ...

Read More

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट दुई सयभन्दा बढी बिरामी

Posted on August 17, 2017 | views: 67

रुकुम। रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय भन्दा बढी गाउँले बिरामी परेका छन्। एक सातायता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन्। टाउको दुख्ने, पेट दुख्ने, ...

Read More

बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा श्यया अभाव

Posted on August 17, 2017 | views: 63

महोत्तरी । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ। उपचार केन्द्रमा दिनहुँ आठदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारको ला...

Read More

सिजनल फ्लुबाट गोरखाको बारपाकमा एक जनाको मृत्यु,३ सय भन्दा बढी बिरामी

Posted on August 16, 2017 | views: 74

गोरखा । गोरखाको बारपाकमा दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ। साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो। १५ दिनदेखि ज्वरो र निमोनिय...

Read More

आयुर्वेदको विकास र विस्तारमा चीनले सघाउने

Posted on August 16, 2017 | views: 91

काठमाडौँ । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द...

Read More

गर्भनिरोधक साधन सर्वसुलभ गर्न सर्वाेच्चको आदेश

Posted on August 16, 2017 | views: 89

हिमालय टाइम्सकाठमाडौं । सरकारी स्वास्थ्य संस्थामै गर्भनिरोधक साधन अभाव भएपछि सर्वाेच्च अदालतले गर्भनिरोधक साधन सर्वसुलभ बनाउन आदेश दिएको छ । काठमाडौं उपत्यकाका सरकारी स्वास्थ्य संस्थामा उक्त साधन नपाए...

Read More

औषधि व्यवसायी संङ्घद्वारा ३० लाखको औषधि निःशुल्क वितरण

Posted on August 16, 2017 | views: 50

काठमाडौं । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ ।  बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचा...

Read More

मनमोहन मेमोरियलसँग सहमतिको प्रयास असफल

Posted on August 14, 2017 | views: 31

हिमालय टाइम्सकाठमाडौं । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजका सञ्चालक सरकारलाई कलेज बेच्न तयार नभएपछि प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गर्ने गरी सहमति खोज्न गरिएको प्रयास असफल भएको छ । आइतबार प्...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं