27th May | 2019 | Monday | 3:58:12 PM

परीक्षाफल प्रकाशित

  POSTED ON : असार ६, २०७४ (३:२६ PM)

परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । रासस 

Views: 209