21st August | 2019 | Wednesday | 10:51:11 PM

फोटोमा मेहन्दी स्टाइल

  POSTED ON : श्रावण ८, २०७४ (५:०८ PM)

फोटोमा मेहन्दी स्टाइल

हिमालय टाइम्स काठमाडौं । साउन महिनामा नेपाली महिलाहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने चलन छ । भगवान शिवको आराधानामा जुटेका महिलाले साउन महिना भरि चोखो–नितो खाइ  सोमबारको ब्रत बस्ने गर्दछन् । हरियो,रातो साडि र हरियो रंगको पोते सहित हातमा चुरा र हात भरि मेहन्दी लगाई सजिने संस्कार नै बनिसकेको छ ।

फोटोमा हेर्नुहोस् मेहन्दीको स्टाइल




Views: 295