24th July | 2019 | Wednesday | 8:54:15 AM

बाबा रामदेव नेपालमा

  POSTED ON : मंसिर ७, २०७३ (१२:०१ PM)

बाबा रामदेव नेपालमा

हिमालय टाइम्स काठमाडौं । प्रसिद्ध भारतीय योग गुरु बाबा रामेदव मंगलबार काठमाडौं आइपुगेका छन्। वीरगञ्जमा योग शिविर सञ्चालनका साथै पर्सामा रहेको पताञ्जलीका सामान उत्पादन गर्ने उद्योगको भ्रमण गर्ने उद्देश्यले उनी नेपाल आएका हुन् । बाबा रामदेव मंगलबार काठमाडौंमै बस्नेछन्। बुधबार बिहान बाराको सिमरा हुँदै वीरगञ्ज पुग्ने उनको कार्यक्रम रहेको बताइएको छ ।

Views: 66