8th December | 2019 | Sunday | 8:36:11 AM

सरकार र मधेशी मोर्चाको बैठक बालुवाटारमा सुरु

  POSTED ON : मंसिर ८, २०७३ (१०:२५ AM)

सरकार र मधेशी मोर्चाको बैठक बालुवाटारमा सुरु

हिमालय टाइम्स काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न सरकार र मधेशी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

Views: 79