25th May | 2019 | Saturday | 3:42:14 AM

ललितपुरदेखि सिंहदरबारसम्म प्रधानमन्त्री साझा बसमा

  POSTED ON : मंसिर १२, २०७३ (७:२६ AM)

ललितपुरदेखि सिंहदरबारसम्म प्रधानमन्त्री साझा बसमा

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गरेका छन् । आइतबार बिहान साझा बस समितिको कार्यक्रम उद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् । यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो । प्रधानमन्त्रीको ललितपुरदेखि सिंहदरबारसम्मको यात्रा हेर्नुहोस् ।   pm-sajha-bus-2 pm-sajha-bus-3

Views: 63