Date:2017/11/23 |Thursday

पहिलो चरण निर्वाचनको मौन अवधि १२ बजे रातिबाट सुरु

Posted on November 23, 2017 | views: 34

हिमालय टाइम्स काठमाडौं । पहिलो चरण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मौन अवधि विहीबार राति १२ बजेबाट सुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारब...

Read More

विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक : ओली

Posted on November 23, 2017 | views: 31

दैलेख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताए ।  नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै उन...

Read More

गणतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको बहुमत : प्रधानमन्त्री देउवा

Posted on November 23, 2017 | views: 19

रुकुम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस रुकुम पश्चिमल...

Read More

वीरगञ्जमा चन्दा आतंक – कर्मचारीको मोबाइल ‘ स्विच अफ’

Posted on November 23, 2017 | views: 20

वीरगञ्ज । मंसिर २१ गते हुने दोस्रो चरणको आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन जतिजति नजिकिँदै छ त्यति–त्यति चन्दा माग्ने उम्मेदवारको आतंकले पर्सा जिल्लाको सरकारी कार्यालयका कर्मचारी त्यतित्यति आतं...

Read More

उपेन्द्र यादव उम्मेदवार बनेको सप्तरीमा चुनावी गतिविधि बढ्दो

Posted on November 23, 2017 | views: 25

सुरेश झा  सप्तरी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी गतिविधि बढेर गएको छ ।  उम्मेदवारहरुले घरदैलो अभियानसहितका गतिविधिलाई तीव्रता दिएका छन् । सदरमुकाम राजविराज र ग्र...

Read More

उद्योगधन्दा बन्द गराई चालिस लाख युवा विदेश पठाउनेबाट देश बन्दैन : ओली

Posted on November 23, 2017 | views: 30

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा जनतालाई भ्रम फिजाईएको बताएका छन् । हिजो कम्युनिष्ट शासन आए ६० वर्ष पुगेका बुढाबुढीलाई मार्छ भन्नेहरु आज फेर...

Read More

बझाङमा निर्वाचनको तयारी पुरा

Posted on November 23, 2017 | views: 22

बझाङ  । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । मंसीर १० गते हुने निर्वाचन सम्पन्न गर्न सवै तयारीका साथ मतदान अध...

Read More

डोल्पाको त्रिपुराकोटमा नमूना मतदान शतप्रतिशत सदर

Posted on November 23, 2017 | views: 21

दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधिसभाको अन्तक्र्रियासहितको नमूना मतदान सम्पन्न भएको छ ।  जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमूना ...

Read More

संविधान कार्यान्वयन मूल एजेण्डा – सिटौला

Posted on November 23, 2017 | views: 23

भद्रपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले वर्तमान नेपालको संविधान कार्यान्वयन गराउन आफू कटिबद्ध रहेको बताएका छन् ।  डे...

Read More

आफू अभिभावक र देशका सबै युवा–युवती मेरा छोराछोरी : प्रचण्ड

Posted on November 23, 2017 | views: 40

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन् ।  आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको...

Read More

निर्वाचन कार्यालयमा भेट्टिएको बम निष्क्रिय

Posted on November 23, 2017 | views: 21

नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोट परिसरमा भेट्टिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।  निर्वाचन कार्यालयको मूल ढोकाअघिको परिसरस्थित मतदान केन्द्रमा निर्वाचन गराउने कर्मचारीलाई...

Read More

विवादस्पद अभिव्यक्तिसहित राजपाको घोषणापत्र सार्वजनिक

Posted on November 23, 2017 | views: 26

हिमालय टाइम्स काठमाडौं । राजपाले नेपाल बहुराष्ट्रिय देश भएको विवादस्पद अभिव्यक्ति सहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । महोत्तरीको जलेश्वरमा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपा...

Read More

निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

Posted on November 23, 2017 | views: 18

बाजुरा । बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।  बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी मा...

Read More

राजेन्द्र महतोको घोषणा – मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख

Posted on November 23, 2017 | views: 23

गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गरेका छन् ।  महोत्तरी जिल्लाको सदरमुकाम...

Read More

राजपाले गर्यो विवादित घोषणा पत्र सार्वजनिक

Posted on November 23, 2017 | views: 36

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको छ । महेत्तरीको जलेश्वरमा संयोजक ठाकुर र अध्यक्ष म...

Read More

सुत्केरीको ज्यान बचाए काँग्रेसका उम्मेदवारले

Posted on November 23, 2017 | views: 41

रुकुम । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की...

Read More

विकासको नेतृत्व गर्छु : डा राणा

Posted on November 23, 2017 | views: 21

धनगढी । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी काँग्रेस नेत्री डा. आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताएकी छन् ।  कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यासी रहेकी डा....

Read More

काँग्रेस सभालाई लक्षित गरी सकेट बम

Posted on November 23, 2017 | views: 22

चरिकोट । नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ ।  सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्...

Read More

उकालीओराली गर्दै वृद्ध उम्मेदवार शर्मा

Posted on November 23, 2017 | views: 31

पोखरा । उमेर सात दशक पुग्यो तर पनि सकी नसकी उकाली ओराली गर्दै अहिले मतदाताको घरदैलोमा पुगेका छन्, वृद्ध उम्मेदवार शुक्रराज शर्मा ।  प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट उम्मेदवा...

Read More

जिल्ला प्रशासन कार्यालय द्वारा निषेधित क्षेत्र घोषणा

Posted on November 23, 2017 | views: 22

नुवाकोट ।  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३...

Read More

एक मतको लागि चार हजार खर्च, तीन दिनको यात्रा

Posted on November 23, 2017 | views: 33

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।  यहाँको एक मत...

Read More

मोरङका उम्मेदवारका विकासे एजेण्डा

Posted on November 23, 2017 | views: 4

बिराटनगर । प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते नजिकिँदै जाँदा मोरङका ६ वटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दिएका कांग्रेस, एमाले र माओवादी केन्द्रको वा...

Read More

संघीय संसद् र प्रदेशसभा

Posted on November 23, 2017 | views: 18

काठमाडौं । संसद् सचिवालयले संघीय संसद् र प्रदेशसभा सचिवालय व्यवस्थापनसम्बन्धी गृहकार्य थालेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता डा. भरतराज गौतमका अनुसार, सचिवालयले तयार पारेको सुझावसहितको प्रतिवेदन सं...

Read More

सरकारले चुनाव सार्छ भन्नु हास्यास्पद : देउवा

Posted on November 23, 2017 | views: 32

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा चुनाव नसर्ने प्रष्ट पार्दै हल्लाका पछि नलाग्न सबैमा आग्रह गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव सार्ने...

Read More

आम गठबन्धनले मात्र बन्छ देश : विश्वप्रकाश

Posted on November 23, 2017 | views: 22

हिमालय टाइम्स झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो वा त्यो गठबन्धनले नभई आम गठबन्धनले मात्र मुलुक समृद्ध ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं