Date:2017/09/26 |Tuesday

राष्ट्रपतिले गरिन् तीन वटा विधेयक प्रमाणीकरण

Posted on: August 13, 2017 | views: 20 |

हिमालय टाइम्स
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसदबाट पारित भइ आएका तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले संसदबाट पारित भइ आएका योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४, संघीय आकस्मिक कोष विधेयक, २०७४ र बोनस(पाँचौ संशोधन) विधेयक २०७४  नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं