22nd June | 2018 | Friday | 5:54:46 AM

महोत्तरीमा कांग्रेसको खाता खोल्यो

  POSTED ON : Tuesday, 12 September, 2017 (4:30:28 PM)

महोत्तरीमा कांग्रेसको खाता खोल्यो

गौशाला । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ । 

मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचत भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताए । रासस