Date:2017/12/15 |Friday

सप्तकोशी १ मा एमाले प्यानलनै विजयी

Posted on: September 19, 2017 | views: 59 |

राजविराज । सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा(एमाले) का नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ । 

निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो । वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं