18th August | 2018 | Saturday | 11:35:30 PM

गगन थापालाई लक्षितगरि बम विष्फोट गराउने ६ जना पक्राउ

  POSTED ON : Thursday, 07 December, 2017 (3:58:11 PM)

गगन थापालाई लक्षितगरि बम विष्फोट गराउने ६ जना पक्राउ

हिमालय टाइम्स काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।