Date:2018/01/16 |Tuesday

एकता संयोजन समितिको बैठक बालकोटमा

Posted on: January 09, 2018 | views: 51 |


हिमालय टाइम्स । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी रहेको छ । 

बैठकले राजनीतिक–बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने बताइएको छ । 

एकता संयोजन समिति अन्तर्गत एमालेबाट अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ को उपस्थिति रहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं