26th April | 2018 | Thursday | 2:45:20 PM

प्रचण्डले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै प्रधानमन्त्री देउवालाई लेखे पत्र

  POSTED ON : Friday, 12 January, 2018 (4:13:15 PM)

प्रचण्डले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै प्रधानमन्त्री देउवालाई लेखे पत्र

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेख्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी गराएका छन् ।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् ।

पत्रमा प्रचण्डले नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

प्रचण्डको पत्र दिएर विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

पत्र–