Date:2018/01/16 |Tuesday

स्वदेशमै काम माग्दै राष्ट्रियझण्डा जुलुस

Posted on: January 13, 2018 | views: 38 |

हिमालय टाइम्स काठमाडौं । राजधानीमा राष्ट्रिय झण्डा सहित युवाहरुले प्रदर्शन गरेका छन् । स्वेदशमै काम गरेर खान दिन माग गर्दै जुलुससँगै उनीहरुले प्रदर्शन गरेका थिए ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरु राष्ट्रिय झण्डा बोकेर भुकुटीमण्डपबाट बसन्तुपर पुगेका थिए ।

सहभागीहरुले बन्द उद्योगहरु सञ्चालन गर्नुपर्ने माग राखेका थिए । त्यस्तै चुनावमा ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ को व्यवस्था आवश्यक भएको बताएका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं