25th March | 2019 | Monday | 1:08:02 PM

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

  POSTED ON : फाल्गुन २९, २०७४ (१०:४७ AM)

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

हिमालय टाइम्स काठमाडौं । आज भएको राष्ट्रपति निर्वाचनको अन्तिम मत परिणाम अनुसार विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।

भण्डारी राष्ट्रपतिको  दोस्रो कार्यकालका लागि निर्वा्चित भएकी हुन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई २७ हजार ५ सय ४५ मतान्तरले पराजित गरिन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । भण्डारीले ३९ हजार २७५ मत पाउँदा राईले ११७३० मत पाएकी छन् ।

भण्डारी यसअघि २०७२ मा भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वा्चित भएकी थिइन्।

Views: 51

सम्बन्धित सामग्री:

कांग्रेस संसदीय दल बैठक बस्दै

: चैत्र ११, २०७५ (७:५३ AM)

संघीय संसदको अघिवेशन अन्त्य

: चैत्र ११, २०७५ (५:०४ AM)