21st September | 2018 | Friday | 11:43:20 AM

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टू वान वार्ता

हिमालय टाइम्स   POSTED ON : Monday, 16 April, 2018 (2:19:23 PM)

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टू वान वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

आइतबार सिन्धुपाल्चोकको सुकुटेबाट माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहानै फर्किएर बालुवाटार पुगेका हुन् । उनी आराम गर्न भनि सुकुटे पुगेका थिए । 

वैशाख ९ गते हुने भनिएको एकता घोषणा अनिश्चित बनेसँगै पुनः दुई नेताबीच वार्ता भएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले दाहाललाई १० बजे छलफलका लागि बोलाएका थिए ।


Views: 0