24th April | 2018 | Tuesday | 4:17:35 AM

राजपा नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा

हिमालय टाइम्स   POSTED ON : Monday, 16 April, 2018 (8:45:53 PM)

राजपा नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा

 काठमाडौं ।राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना भएका छन् । एनजीयोग्राफी गर्दा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि उनलाई आइसीयुमा राखिएको हो ।  

नियमित स्वास्थ्य चेक जाँच गर्न उनलाई दिल्ली स्थित मेदान्त अस्पताल लगिएको थियो ।

यस अघि नेता ठाकुरको मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । अहिले संयोजक ठाकुरलाई विशेष निगरानीका साथ आइसीयुमा राखिएको छ ।