24th April | 2018 | Tuesday | 4:19:04 AM

बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक

  POSTED ON : Tuesday, 17 April, 2018 (2:16:11 PM)

बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौँ । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । 

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । 

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् ।

फाइल फोटो