18th October | 2018 | Thursday | 6:20:57 AM

अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

  POSTED ON : Thursday, 17 May, 2018 (6:26:59 PM)

अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ । यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । 

मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हुन गइरहेको पार्टी एकताको एतिहासिक अभियानलाई संगठनले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ । 

रासस


Views: 1