19th October | 2018 | Friday | 11:08:33 AM

सन्दीपले जिते यस बर्षको पल्सर स्पोर्टस अवार्ड

  POSTED ON : Thursday, 17 May, 2018 (6:47:02 PM)

सन्दीपले जिते यस बर्षको पल्सर स्पोर्टस अवार्ड

हिमालय टाइम्स काठमाडौं । यस वर्षको  उत्कृष्ट युवा खेलाडी अवार्ड  क्रिकेटर सन्दीप लामिछानेले जितका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट युवा खेलाडी अवार्ड जितेका हुन् ।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन,  बक्सिङकी पुनम रावल र जुडोकी मनिता श्रेष्ठ प्रधान उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।

सन्दीप अहिले आइपीएल खेल्न भारत गएका छन् ।


Views: 3