25th June | 2018 | Monday | 9:45:18 PM

नेका प्रमुख सचेतकमा प्रसाईं

  POSTED ON : Tuesday, 12 June, 2018 (9:52:30 PM)

नेका प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ ।  राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित भएकी छन् ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको जनाएका छन् ।