हिमालय टाइम्स । नयाँ शक्ति पार्टी स्थापना दिवसको अवसरमा संयोजक डा. बाबुराम भट्टराईले केक काटेर विशेष संघीय भेलाको उद्घाटन गरेका छन् ।
काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा केक काटेर उद्घाटन गरेका हुन् । नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पूरा भएको छ ।
तस्बिर : रत्न श्रेष्ठ, रासस
Views: 68