20th August | 2018 | Monday | 8:45:24 AM

फोटो फिचरमा नयाँ शक्ति पार्टी स्थापना दिवसमा केक काट्दै डा.भट्टराई

  POSTED ON : Wednesday, 13 June, 2018 (7:36:21 PM)

फोटो फिचरमा नयाँ शक्ति पार्टी स्थापना दिवसमा केक काट्दै डा.भट्टराई

हिमालय टाइम्स । नयाँ शक्ति पार्टी स्थापना दिवसको अवसरमा संयोजक डा. बाबुराम भट्टराईले केक काटेर विशेष संघीय भेलाको उद्घाटन गरेका छन् ।

काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा केक काटेर उद्घाटन गरेका हुन् । नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पूरा भएको छ ।

 तस्बिर : रत्न श्रेष्ठ, रासस