18th February | 2019 | Monday | 3:56:04 PM

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर LIVE

हिमालय टाइम्स   POSTED ON : Friday, 18 January, 2019 (2:40:57 PM)

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर LIVE

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको थियो ।

पुस २२ मा प्रधानमन्त्रीले संसदमा संम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले प्रश्न राख्न नपाएपछि त्यस दिनको संसद बैठक अवरुद्ध भएको थियो।


Views: 139